
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
शहबाज खान, कपिलवस्तु, । लामो समय देखि नेपालमा मुस्लिम समुदायहरुले बसोंबास गरेको लामो इतिहास रहेको छ।मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति,भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी लगायतका बिषयहरुमा शिक्षा दिदै आएका छन।
अहिलेको अवस्थामा नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिई रहेका छन। तर मदरसा हरुमा पढेका विद्यार्थी हरुको भविष्य अध्यारोमा रहेको छ।
नेपाल सरकारले मदरसामा पढेका विद्यार्थी हरुको बारेमा अहिलेसम्मा कुनै पहल पनि गरेको छैन र यदि साउदी र खाड़ी देशहरुले नेपालका मदरसाहरुमा पढेका विद्यार्थी हरु लाई आफ्नो देशमा मान्यता दिए छ भने नेपाल सरकारले ति देशमा जानको लागि एनओसी दिएको छैन।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड19 (कोरोना भाइरस) ले देशलाई नै अस्त व्यस्त बनाइएको छ शिक्षा क्षेत्रमा ठूलो प्रभाव परेको छ नेपाल सरकारले कोरोना भाइरस बाट बच्न र बचाउनको लागि शिक्षाक्षेत्रमा दिएको गाईड लाईनको पूर्ण पालना मदरसा हरुले पनि निरन्तर गरि रहेका छन।
नेपाल सरकार ले चरण बद्ध रुपमा फॉन्ट लाइनमा खटेर काम गर्ने व्यक्तिहरु लाई कोभिड भ्याक्सिन प्रदान गरेको कार्य ज्यादै प्रसंसानीय छ । सरकारले राम्रो काम शुरुवात गरेको छ त्यसको लागि राष्ट्रीय मदरसा संघ नेपालले धन्यवाद दिएको छ।नेपालमा अल्पसंख्यक मुस्लिम समुदायका बाल बालिकाहरुले अध्ययन गर्ने मदरसाहरु प्रति नेपाल सरकारले त्यति ध्यान दिएको छैन स्पष्ट देखिन्छ।मदरसा हरुमा मौलाना दरबन्दी अनुमति र अनुदानमा निकै भेदभाव गरेको छ।
फलस्वारूप मदरसा शिक्षालाई प्रभावकारी बनाउन सकिएको छैन। मदरसामा अध्ययन गर्ने मौलाना तथा विद्यार्थिहरु आर्थिक रुपमा धेरै पिडामा छन।न्यून आर्थिक अवस्थाले गर्दा पिडामा रहेको मौलाना तथा विद्यार्थीहरु लाई कोभिड१९ को महामारीले झन पिडा थापिएकोछ तसर्थ मदरसामां अध्यापन गराउने विद्यार्थी हरुलाई कोभिड भ्याक्सिन लगाउन अत्यन्त आवश्यक रहेको भन्दै हिजो राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैसे मक्की,लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली लगायतको टोलीले स्वास्थ्य तथा जनसंख्या मंत्रालयका माननीय मंत्री हृदेश त्रिपाठी संग भेंट गरि भ्याक्सिन उपलब्ध गराउनको लागि मांग गरे र परराष्ट्र मंत्रालयका माननीय मंत्री प्रदीप कुमार ज्ञावाली संग भेंट गरि विद्यार्थी हरु लाई एनओसी उपलब्ध गराउनको लागि मांग गर्दै मांग पत्र समेत बुझाएको कुरा नेपालीले बताए का छन।
भेंट घाटको क्रममा शहरी विकास मंत्रालयका माननीय मंत्री प्रभु शाह संग भेंट गरि मदरसाको शिक्षा र बिकास बारे पनि कुरा गरेको नेपालीले बताएका छन।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया