News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    राजु पन्थी र सम्झना भण्डारी आवाजमा “बग्ने खोली” बजारमा (भिडियो सहित)

    सुमन ढकाल,काठमाण्डौ। सम्झना भण्डारी राजु पन्थीको लोक दोहोरी गित “बग्ने चोली” मेशना म्युजिकको युटुव च्यानलबाट बजारमा आएको छ।

    गितको शब्द राजु पन्थीले गरेका हुन् भने महेन्द्र भण्डारीले लय गरेका हुन्। राजु पन्थी र सम्झना भण्डारीको अवाज रहेको छ।

    तेजेन्द्र गौतम बसन्ती ओली रविना बसेल रोमन रिजालको अभिनय रहेको भिडियोलाई दिपक गिरिले छायांकन गरेका हुन् भने निशान एसकेले निर्देशन गरेका हुन्।
    भिडियो हेरौ:

    लाेक कल्याणकारी

    प्रतिक्रिया