
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
दिपसागर पौडेल, पर्वत ।
पर्बत कुश्मा नगरपालिका १० स्थित पिपलटारीमा आज अधिकारी बंश प्रतिष्ठानको अधिबेशन तथा वडा समिति गठन गरीएको छ ।
उक्त प्रतिष्ठानको समितिको अध्यक्षमा कुलबहादुर अधिकारी लगायत सबै सर्ब सम्बत रुपमा चयन हुनु भएको छ जसमा , उपाध्यक्ष ; एकनारायण अधिकारी सचिव ; सन्जीब अधिकारी सह सचिव ; तुलसीराम अधिकारी काेषाध्यक्ष ; सुनीता अधिकारी सदस्य ; लोक प्रसाद अधिकारी सदस्य ; कुल प्रसाद अधिकारी
सदस्य ; राम करण अधिकारी सदस्य ; तुलसी कुमारी शर्मा अधिकारी चयन हुनु भएको हो ।
प्रतिष्ठानले जिल्लाका बिभिन्न पालिका र वडा अन्तरगत बसोबास गर्ने अधिकारी परिवारको खोजविन गरी लगत संकलन गर्ने, अर्थिकस्थीति कमजोर भएका, विपन्न र बिभिन्न किसिमका जोखिमा परेका अधिकारी परिवारलाई राहात, उद्दार र ब्यवस्थापनको लागि सहयोग गर्ने अधिकारी बंश प्रतिष्ठानका केन्द्रिय सल्लाहकार ख्याम नारायण अधिकारीले बताउनु भयो ।
देशभर तथा विदेशमा रहेका अधिकारी परीवारलाई एकता गदै कौटिल्य गौत्रमा रहेका सबैलाई एकशुत्रमा बाधने, गोत्रीय परम्पराको रक्षा र आफ्नो कुलको सुधारका लागि क्रियाशिल भएर काम गर्ने अध्यक्ष कुलबहादुर अधिकारीले बताउनु भयो ।
तत्कालको लागि विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस र देश केही समय लकडाउनमा रहेको र अझै पुर्ण सहज अबस्था नभएकोले संस्थागत कामहरु हुन नसकेको अतिथि लोकनाथ अधिकारीले बताउनुभयो ।
उक्त अधिबेशनबाट लीलावती अधिकारी , हरीकला अधिकारी , र बालकृष्ण अधिकारी तीन जना बृद्ध बृद्दा सम्मान समेत गरिएको थियोे कार्यक्रममा स्वागत सुनिल अधिकारी र संचालन सचीव सन्जिव अधिकारीले गर्नुभएको थियोे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया