
१कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
२पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
३समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
४जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
७प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
८कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
९कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
१०मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
११गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
१२तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकदोहोरीको क्षेत्रमा आफुलाई दर्बिलो खम्बाको रुपमा सदावहार चर्चामा राखिराख्न सिपालु चर्चित गायक कुलेन्द्र विश्वकर्माको बहु प्रतिक्षारत नयाँ गीत जूनकीरी भर्खर मात्र सार्वजनिक भएको छ ।
सालको पातको टपरी जस्ता कालजयी गित र लोक दोहोरी क्षेत्रकै सबैभन्दा उत्कृष्ट गित गायका गायकलाई यो पटक उनको जोडी आफ्ना पुराना सहकर्मी प्रह्लाद सुवेदीसँग मिलेको छ । नजाऊ है सानु पँधेरीमा बोलको गीत बाट चर्चामा रहेको यो जोडी निकै चम्केको थियो ।
यसो त सुवेदीले निकै उत्कृष्ट शब्द सिर्जना गर्न सक्छन । त्यो कुरा पछिल्लो गीतमा पनि पुष्टि भएको छ । यो गीतमा उनले निकै कलात्मक शब्द सिर्जना गरेका छन् । गायक र सर्जक दुवै पर्वतका कलाकार हस्ती नै हुन् ।
यो पटक विश्वकर्मालाई आवाजमा मेलिना राईको साथ दिएकी छन् भने लय सिर्जना कुसल सर्जक योगेश काजीले गरेका छन् । गीतको म्युजिक भिडियोमा मौसम हिमालीले निकै मेहनत गरेको प्रष्ट देख्न सकिन्छ भने निता ढुंगाना र गायक विश्वकर्माको अभिनय रहेको छ । सुचनाकेन्द्र डटकमको तर्फबाट पुरै टिमलाई करोडौ करोड शुभकामना ।।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया