
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
कृष्णनगर, । कपिलवस्तुको कृष्णानगर नगरपालिका,शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा हिजो जसपा द्वारा मसाल जुलूस प्रदर्शन गरि बिरोध गरिएको थियो।
प्रधानमन्त्री के.पी.ओलीद्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टीद्वारा विरोधी तथा आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशनअनुसार बुधवार दिन कपिलवस्तुको कृष्णानगर,शिवराज र विजयनगर गाउपालिकामा जनता समाजवादी पार्टीले विरोध गरेको छ।सो कार्यक्रममा कृष्णनगरको लिंक गेट ,शिवराज नगरपालिकाको चन्द्रौटा मुख्य चौक र विजयनगर गाउँपालिकामाको फरेनी चौकमा मसाल जुलूस प्रदर्शन भएको छ ।
जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप तिनटै पालिका का मुख्य मुख्य चौक हरुमा कार्यक्रता हरु भेला भएका थिए ।
कृष्णनगर नगरपालिकामा जसपाका नेतृ आरती यादव ,नेता गोपाल प्यारे चन्देली र शम्भु पाण्डेयको नेतृत्वमा कार्यक्रम भएकाे थियो।
जसपाका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले आरोप लगाउदै भनेकि प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेका छन। संविधानको रक्षाका लागी जसपाको प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो।लोकतंत्रमा सबै नागरिक ले विरोध गर्ने पाइन्छ तर आज को प्रदर्शन मा प्रहरी को दमनकारी रवैया प्रति दुख प्रकट गर्छु साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेका थिए।
विजयनगर गाउँपालिकामा जसपाका नेता रामनिवास पुरी,बालाजी चौधरी,सन्तान तेली र सलमा खातुनको नेतृत्वामा मसाल जुलूस प्रदर्शन कार्यक्रम सम्पन्न भयो
जनताको सर्वोच्च प्रतिनिधि संस्था प्रतिनिधि सभाको विघटन गर्ने असंवैधानिक, अलोकतांत्रिक,प्रतिगमनकारी र संविधान विपरित संवैधानिक नियुक्तिको विरोधमा जनता समाजवादी पार्टी जोडदार मसाल जुलूस प्रदर्शन गरी विरोध गर्दै हामी आज प्रधानमंत्रीको पुतला दहन गरेको कुरा जसपा का जिल्ला उपाध्यक्ष रामनिवास पुरीले बताएका छन।
शिवराज नगरपालिकाको विरोध तथा जुलुस प्रदर्शन कार्यक्रम जसपा नेता कृष्ण कुमार चौधरीको नेतृत्वमा कार्यक्रता भेला गरि मसाल जुलूस प्रदर्शन गरेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया