
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत । पर्वत मदिरा ब्यवसायी संघको प्रथम अधिबेशन तथा साधारण सभा अध्यक्ष प्रकाश कर्माचार्य ज्युको अध्यक्षतामा हिजो शनिबार कुश्मा स्थित माझमेलामा सम्पन्न भएको छ । कार्यक्रममा मदिरा ब्यवसायी महासंघ केन्द्रिय महासचिव श्री तारानाथ ढुंगानाको प्रमुख आतिथ्यतामा र मदिरा ब्यवसायी गण्डकी प्रदेश अध्यक्ष श्री डासिराम सापकोटाको बिशिस्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत उपाध्यक्ष रामु शर्मा, शुभकामना मन्तव्य क्रमशः सल्लाहकार लेखनाथ शर्मा, केन्द्रिय सदस्य श्री अर्जुन सिग्देल,स्याङ्जा मदिरा ब्यबसायी संघ अध्यक्ष श्री खिमानन्द पराजुलीले राख्नु भयको थियो।कार्यक्रममा बाग्लुङ मदिरा ब्यबसायी संघका सचीव श्री सोम पाठक सहित पर्वत मदिरा ब्यबसायी संघ मा आबद्ध सदस्य सहित कम्पनी प्रतिनिधिहरु सहित ४५ जनाको उपस्थिती रहेको थियो।

साथै आगामी ३ वर्षको नया कार्यकालका लागि अध्यक्ष प्रकाश कर्माचार्य,उपाध्यक्ष रामु शर्मा,कोषाध्यक्ष शम्भु जोशी, सचीव प्रल्हाद गिरि,सह-सचीव राजेन्द्र कर्माचार्य, सह-कोषध्यक्ष रमेश श्रेष्ठ सदस्यमा क्रमशः बिश्वराज श्रेष्ठ,राजु शर्मा,जनकराज रेग्मी,दिपेन्द्र पराजुली,गोपाल क्षेत्री,दिपक पौडेल,रोशन आचार्य सर्वसम्मत निर्वाचित हुनु भएको छ । कार्यक्रममा मदिरा ब्यवसायी महासंघ केन्द्रिय महासचिव तारानाथ ढुंगानाले व्यावसायिक हक हितका लागि संघ आवश्यक रहने कुरामा जोड दिनु भएको थियो भने कार्यक्रमको संचालन सचीव प्रह्लाद गिरिले गर्नु भयको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया