News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    सारीका केसी महेन्द्र गौतम अभिनित गणेश अधिकारीको”किन होर रुनी मायालु” बजारमा (भिडियो सहित)

    सुमन ढकाल, काठमाण्डौ। लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको किन होर रुनी मायालु बजारमा आएको छ।

    गणेश अधिकारीको उत्कृष्ठ लय तथा शब्द सृजनामा बिपना रोका क्षेत्री र गणेश अधिकारीको आवाज रहेको छ।

    सारिका केसी र महेन्द्र गौतमको अभिनय रहेको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन्।

    पुरा भिडियो हेर्नुस्:

    लाेक कल्याणकारी

    प्रतिक्रिया