News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    परिवर्तन डिजिटलबाट प्रिन्स लम्साल भुमिराज थापाको चरि भुरुरु बजारमा(भिडियो)

    सुमन ढकाल, काठमाण्डौ। चर्चित गायक प्रिन्स लम्साल भुमिराज थापा दिपिका ब्याम्बु मगर को आवाजमा भुमिराज थापाको शब्द लय मा रहेको गित चरि भुरुरु परिवर्तन डिजिटलबाट बजारमा आएको छ।

    पवन परियार प्रिन्स लम्साल भुमिराज थापा दिपिका ब्याम्बु मगरको अभिनय रहेको भिडियोलाई दर्शकले मन पराएका छन्।

    उस्तै राम्रो शब्द रहेको गितमा मन छुने आकर्षक लय बनेको छ।प्रबिन थापाले भिडियोलाइ निर्देशन गरेका हुन्।

    भिडियो हेर्नुस्:

    लाेक कल्याणकारी

    प्रतिक्रिया