
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
कृष्णनगर, । कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नं १ भन्सार रोडमा किसान एकता जिन्दाबाद नारा सहित एउटा विरोध कार्यक्रम सम्पन्न भयो।
नेपाल सरकारले किसानहरु लाई चाहिने मलखाद्य यूरिया, डिएपी,विऊ विजन लगायतका स्रोत साधन र किसानले उत्पादन गरेको फसलहरुको उचित मूल्य व्यवस्थापन र एका एक मलखाद्यमा मूल्यवृद्धि गरेको रवैया प्रति कृष्णानगरका किसानहरु आक्रोशित भयी नेपाल सरकारको विरोध गर्दै किसान एकताको नारा लगाउदै भाषाण समेत गरेका छन।
उक्त कार्यक्रमको आयोजना श्री जय त्रिकाल युवा क्लब जनचेतना युवा क्लबले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठान विशिष्ठ अतिथी जसपा जिल्ला कपिलवस्तु उपाध्यक्ष राम नेवास पुरी, जसपा नेता जगदीश चौधरी,बृजेश कुमार गुप्ता,सन्तराम तेली,जीवन श्रीवास्तव ,इन्द्रजीत चौधरी रहेका थिए।
नेपाल कृषि प्रधान देश हुदै हुदा पनि नेपालका किसान पीड़ामा रहेका छन।नेपाल सरकारले कागज र भनाई को लागि मात्रै कृषि प्रधान देश बनाएको छ।
वास्तविकतामा नेपालका किसानहरु लाई हेर्दा दुख लाग्छ दिन-रात्रि खेतमा खटि मेहनत गरी पुरै देशका जनताको पेट भर्नाको लागि फसल तैयार गर्छन तर किसानको पेट भर्नाको लागि यो कम्यूनिष्ट सरकार ले केही पनि गर्दैन।यो सरकार किसानको पीड़ा बुझ्दैन।
देशका किसानहरु लाई दुखी बनाएर देश लाई सुखी समृद्धि तरफ लैजान सक्नु हुन्न।
छिमेकी मित्र राष्ट्र भारत नेपालका किसान र नेपालका जनताहरुको सदैव सहयोग गर्दै आई रहेको छ ।
मलखाद्य विऊ विज़न स्वास्थ्य सम्बन्धी औषधी लगायतका बिषयहरुमा पनि यो कम्युनिस्ट सरकारले पटक पटक मित्र राष्ट्र भारत संग सम्बन्ध बिगार्ने प्रयास गरि रहे को कुरा प्रमुख अतिथी पठानले बताउदै भनेकि यो तानाशाह सरकारले सिमा बन्द गरि किसान र मधेशी जनता हरु लाई दुख दिन खोजेंको छ।
कार्यक्रमका विशिष्ठ अतिथि राम नेवास पुरीले जनता लाई सम्बोधित गर्दै भनेकि कपिलवस्तु जिल्ला को क्षेत्र नं३मा अहिले सम्म पिछडीएको छ यहाका जनप्रतिनीधिहरुको कारणले यो क्षेत्र र क्षेत्रका किसानहरुको बिकास भएको छैन।
यो जिल्लाका केही किसानहरुले अहिले सम्म उखुको भुगतानी पाएकै छैन्न तर यहाका नेता हरुले त्यो पैसा भुग्तानि गराउनको लागि केही पहल नगरि किसानहरु लाई चुनावको बेला झूठों र खोक्लो आश्वासन दिइ क्षेत्रका जनता लाई छलि जनता माथि राज गर्ने काम मात्रै गरेका छन।
यस्ता प्रवृतिका नेता हरु लाई चुनावको समयमा बहिष्कार गर्नाको लागि समेत आग्रह गरे।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया