SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/१० गते
    १६७८ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इस्लामिया नईमिया आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा नसरूल्लाह खां छनौट भएका छन्।

    समितिको जेष्ठ सदस्य अब्दुल कलाम खां को अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत बाट नसरूल्लाह खां लाई अध्यक्षको जिम्मेवारी दिएको हो।

    नसरूल्लाह खां सामाजिक लगायत अन्य कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् ।

    उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नसरूल्लाह खां, सदस्य सचिव विद्यालयका प्रधानाध्यापक अकिल अहमद, सदस्यहरू अब्दुल कलाम खां, अकिल मियाँ, संजय कुमार गुप्ता, हाजरा खातून बेग, अब्दुल समीम, आबरुन निसा र सुम्बुल फातिमा खां रहनु भएको जानकारी विद्यालय प्रशासनले दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं