News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    बिष्णु माझी कुलेन्द्रको अावाजमा अभिनित “पुतली”बजारमा(भिडियो)

    सुमन ढकाल, काठमाण्डौ। चर्चित कलाकार सागर लम्साल (बले) र मोडल अन्जली अधिकारी राजन आले बसन्ती ओलीको अभिनय रहेको गित “पुतली” बोलको गित कुलेन्द्र विश्वकर्मा र बिष्णु माझीको आवाजमा मेशना म्युजिकबाट बजारमा आएको छ।

    एस बी अनुरागीको शब्द रचना सर्जक शिव हमालको लय रहेको गितको भिडियोलाई क्रान्ती केसीले सम्पादन तथा निर्देशन गरेका हुन्।

    पुरा भिडियो हेर्नुस:

    लाेक कल्याणकारी

    प्रतिक्रिया