News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    संसद बिघटन बिरुद्व पर्वतको पिपलटारीमा युवाहरुकाे राके जुलुस

    पर्वत । प्रधानमन्त्री केपी शर्माले संसद बिघटन गरेकाे बिराेधमा पर्वतको पिपलटारीमा यहाका युवाहरुले राके जुलुस गरेका छन् । देश संकटमा रहेको बेला प्रधानमन्त्रीले नाटक मञ्चन गरेकाे युवाहरूको अाराेप छ ।

    अाज अायाेजना गरिएको राके जुलुस र त्यसपछि गरिएको काेण सभामा नेकपा नगर कमिटी अध्यक्ष संकर गिरिले अाेलीलाइ सत्ताकाे मात लागेकाे बताएका थिए ।

    यस्तै काेणसभामा नेकपाका नगर सदस्य देबेन्द्र नेपाली, निर्वाचित वडा अध्यक्ष सुजन बिक र युवा बिधान पाैडेल लगायतले संसद बिघटन बिरुद्ध बाेलेका थिए ।

    राके जुलुसपछि सम्पन्न भएको काेण सभालाई संचालन कृष्ण पौडेलले गरेका थिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया