News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    राजेन्द्र कण्डेलको लय खेम सेन्चुरीको “मलाई नसोध नखोज”(भिडियो सहित)

    सुमन ढकाल, काठमाण्डौ। लोकोदोहोरी क्षेत्रका एक चर्चित गायकको रुपमा चिनिन्छन् खेम सेन्चुरी। बजारमा थुप्रै गितमा आवाज गर्दै सांगितिक यात्रामा छलाडंग मारिरहेका छन्।

    यतिबेला राजेन्द्र कण्डेलको संगित भित्र हरी केसीको शब्द रचनामा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको “मलाई नसोध मलाई नखोज” बोलको गित सुपारी म्युजिकको युटुव च्यानलबाट बजारमा भित्रीएको छ। मोडल रुपा कण्डेल संग बिनोद भण्डारीको अभिनय रहेको भिडियोमा देख्न सकिन्छ।

    करन चैसिरको गरेको छायांकनको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने बिनोद भण्डारीले निर्देशन गरेका हुन्।
    पुरा भिडियो हेर्नुस्:

    लाेक कल्याणकारी

    प्रतिक्रिया