
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
विकासराज पौडेल पर्वत ।
बहुप्रतिभाका धनी धौलागिरीका चर्चित हाँस्यकलाकार गजलकार तथा सञ्चारकर्मी निर्मल पौडेल एन पी घायल र सञ्चारकर्मी कलाकार अर्जुन थापाको मौलिक लोक रत्यौली `बेसारे माया ´सार्वजनिक भएको छ ।
मोफसलमा रहेर सन्चार जगत संगै कलाकारीतामा एक दशक बिताएका पौडेल र थापाको बेसारे माया आर्ट नेपालको युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।
विशेषगरि रत्यौली बिवाहा उत्सवमा बेहुला पक्ष वेहुली लिन घरबाट निस्केपछि महिला आमा दिदिबहिनीले गाएर नाचगान गर्ने प्रचलन रहेको छ। पश्चिम नेपालमा रत्यौली लोकप्रिय मानिनुका साथै परम्परा तथा संस्कृती पहिचानको प्रतिकको रुपमा समेत बिद्दमान रहेको पाइन्छ।
पछिल्लो समयमा रत्यौली मेला महोत्सव र अन्य विभिन्न उत्सवका कार्यक्रमहरुमा गाइनुका साथै प्रतियोगिताका रुपमा प्रस्तुत गर्ने गरिन्छ । महिला आमादिदिबहीनीहरुले मात्र नगाएर दाजुभाइ दिदिबहिनी र प्रेमी प्रेमिकाको बिचमा रत्यौली मार्फत सुखदुःख आदानप्रदान गर्ने समेत गरिन्छ ।
बेसारे मायामा बैवाहिक उत्सवमा भेट भएका केटा र केटीको बिचमा हुने मपाइत्व अर्थात तँ भन्दा म के कम भन्ने खालको होडबाजी लाई छर्लङ्ग पार्न खोजिएको छ ।
माया लाएर पनि नलाए जस्तो गर्ने प्रेमी र प्रेमीकाको अन्तर्मनको आशंका लाई उतार्नुका साथै प्रेमील शृङ्गार लाई केन्द्रमा राखेर रत्यौलीमा घमासन गरिएको छ।
हाँस्यकलाकारिता,गजल,अन्य साहित्य र पत्रकारीतामा अव्वल एन पी घायलको यो तेस्रो सांगितिक प्रस्तुति रहेको छ ।
शव्दले चोटिलाे प्रहार गर्न सक्ने अदभूत क्षमता र प्रतिभाका धनी घायलले यो भन्दा अगाडी थापा काजी संगकै सहकार्यमा `भन्छ यो मनले कति रुने हो´, `ढल्किने´जवानी एल्बम बजारमा ल्याइसकेका छन् ।
कर्णप्रिय संगै जादुमय स्वरका धनी थापा काजी अभिनयमा उत्तीकै पोख्त छन। बेसारे मायामा सुमधुर स्वर थापा र गायिका बिन्दु सुनारको रहेको छ।
गीतमा अर्जेवा आमा समुहको लय रहेको छ भने बिनोद बाजुरालीले संगीत भरेका छन । आर्ट नेपालले दृश्यनिर्माण गरेको म्युजिक भिडियोको निर्देशन, सम्पादन र छायांकन किसान बिसीले गरेका हुन।
भिडियाेमा नृत्य निर्देशक तथा कोरियोग्राफर खुम पुन मगर र शुस्मा पाइजा लगायतको उत्कृष्ट अभिनय रहेको छ। बेसारे मायाले धेरै दर्शक श्रोताको माया पाउने अपेक्षा गरिएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया