SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/१ गते
    ९१२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । बहुचर्चित गायक रामजी खाँण र गायिका तुलसी क्षेत्री आवाजमा रहेको गीत ‘मनले रोजेको’ सार्वजानिक भएको छ ।

    शर्मिला अधिकारीको उक्त गीतमा दिपक अधिकारीको शब्द रहेको छ भने सन्तोष सुवेदीको संगीत रहेको छ ।

    रामजी खाँणको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गीतको भिडियोलाई शुशिल नेपालीले निर्देशन गरेका छन् । भिडियोमा शुशिल नेपाली, सन्तोष सुवेदी, आशिका क्षेत्री र शर्मिला अधिकारीले कम्मर मर्काएका छन् ।

    गणेश सापकोटाले खिचेको भिडियोलाई सुवास अम्गाईले सम्पादन गरेका हुन् । गीतमा पोखराको काँहु डाँडाको रमणीय दृश्यलाई कैद गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं