
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
शहबाज खान/कपिलवस्तु । वर्षौदेखि कालोपत्रे हुन नसकेर अलपत्रमा रहेको राष्ट्रीय गौरव योजना अन्तर्गत पर्ने हुलाकी राजमार्ग हाल सरकारले ठेक्का आव्हान गरि राजपुरदेखि दत्तापुर सड़क खण्ड निर्माणको जिम्मा लामा गोल्डेनंउड शिवशक्ति जेभी लाई दिएको छ र निर्माण कार्य समेत संचालनमा रहेको छ ।
निर्माण कार्य शुरू भयो तर गुणस्त्ररहीन निर्माण कार्यप्रति स्थानिय जनताको गुनासो बढदै गंइ रहेको छ । किन कि केही ठांउमा कल्भर्ट निर्माणमा प्रयोग हुने गरेको ईटा गुणस्तरहीन पाइएको छ ।
उक्त विषयमा हुलाकी सड़क आयोजना कार्यलय गोरुसिङ्गेका इन्जिनियर विरेन्द्र गुप्तासँग बुभ्mदा उहाँको भनाइनुसार मेसिनको सहायताले ईटा परीक्षण गरेर मात्रै प्रयोगमा ल्याएको हो तर केही ठाउमा ईंटा गुणस्तरहीन झारेकोले हामीले उक्त ईंटा प्रयोग नगर्नाको लागि निर्माण कम्पनीका सम्बन्धित व्यक्तिहरुलाई निर्देशन समेत दिएका थियौं ।
गुणस्तरहीन ईटा झरेको ठाउँमा निर्माण कार्य रोकिसकेको तर पनि निर्माण कम्पनीले बदमाशी गर्दै गुणस्तरहीन ईट प्रयोग गरेका छन् र गुणस्तरहीन ईटा प्रयोग गरी निर्माण गरेको कल्भर्ट भत्काएर पुनः निर्माण गराउने आश्वासन दिदै उनले थप भने कि – मेरो निगरानीमा भएको काममा न गलत गर्छु न गर्न दिन्छु ।
उनको यो आश्वासन र प्रतिबद्धताले कत्तिको काम गर्ने हो हेर्न बाँकी छ ।
अर्को तिर ठेक्का पक्षका साईट इन्जिनियर साकिर आलमले गैर जिम्मेदारीपूर्ण तर्क दिदै भने कि ‘हामीले प्रयोग गरेको ईंटा गुणस्तरहीन रहेको छैन’ । गुणस्तरहीन ईंटा झरेको स्थलमा निर्माण कार्य रोकेका छौं । साईट इन्जिनियर आलमको मोबाईल नम्बरमा २०७७ पुस १२ गते ५ः०६ बजेको समयमा आइतबारका दिन कुरा गर्दा निर्माण कार्य रोकी सकेको भने तर ५ः२७ बजे आइतबारका दिन निर्माण स्थलमा पुग्दा निर्माण कार्य शुरु रहेको थियो ।
निर्माण कार्यमा खटेका मजदूरहरुले सुरक्षा को निम्ति लगाउनु पर्ने सुरक्षा पोशाक पनि लगाइएको पाइएको थिएन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया