
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा बिहादी गाउँ पालिकाकाले देशलाई तरंगमा पार्ने निर्णय गरेका छ । केन्द्रमा प्रधानमन्त्री समेत रहेका केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपालले पार्टी बिभाजनको घोषणा गरी अगाडी बढीरहको बेला बिहादी गाउँ पालिकाले भने कुनै नेता वा गुटको पछाडी नलाग्ने र पार्टी एकताको पक्षमा रहको बताएको छ ।
आज नेपाल कम्युनिष्ट पार्टी नेकपा बिहादी गाउँ पालिकाकाले जिल्ला सस्दस्यहरुको बैठक राखी यस्तो निर्णय गरेको सुचनाकेन्द्र डटकमलाई बताएका छन् । आखिर यस्तो निर्णय किन भन्ने प्रश्नमा नेकपा बिहादीका अध्यक्ष सबिन गुरुगंले माथी केन्द्रमा नेताहरु लड्ने र मिल्ने भैरहने बताउँदै आफुहरु स्थानिय तहमा कसैको बैठक भेलामा नजाने निर्णय गर्नु परेको बताएका छन् ।
बैठकमा बिहादीबाट जिल्ला तहमा नेतत्व गर्ने सबै नेताहरु सहभागी भएको र सबैले यो निणर्य गरेको बताइएको छ । बैठकपछि सामाजीक सञ्जालमा हामी एकताको पक्षमा छौं बिभाजनको पक्षमा होईन भनी नेताहरुले बताएको भन्दै लेखेका पनि छन् ।
बैठक पछि नेकपा बिहादीका अध्यक्ष गुरुगंले फेसबुकमा यस्तो पोष्ट लेखेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बिहादिमा उपलब्ध जिल्ला कमिटी का कमरेड हरुको आज बसेको बैठकद्वारा पार्टी केन्द्रमा देखिएको समस्या को बारेमा गम्भीरताका साथ छलफल गरियो उक्त बैठक मा हामीले पार्टी एकता बिरोधि गतिविधि नगर्ने नलेख्ने कुनै पनि बैठक मा उपस्थित नहुने साथै सबै कमरेड हरुलाई एकता प्रती गम्भीर हुन अनुरोध गर्ने निर्णय गरियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया