
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
दिपसागर पौडेल, पर्बत । प्रधानमन्त्री केपि शर्मा वलिले प्रतिनिधि सभा विघटन गरेको असंबैधानिक बिसयलाइ लिएर जनता समाज बादी पार्टी पर्बतको आयोजनामा बुधबार एक बिरोधाभाष कार्यक्रम कुस्माको शिवालय चोकमा कोणसभा गरी सम्पन्न भएको छ । नेकपा भित्रको बढ्दो बिबाद पछि मुलुकका प्रधानमन्त्री समेत रहेका वलीले संसद विघटन गराएपछि संबैधानिक कु को विरुद्धमा अहिले प्रतिपक्ष भुमिकामा रहेको नेपाली काङ्ग्रेस र भातृ संगठन साथै प्रचण्ड नेपाल नेकपा लगायतको पार्टी र त्यस अन्तर्गत रहेका बिध्यार्थी र भातृ संगठनहरुले जतासुकै बिरोधका कार्यक्रमहरु देश ब्यापी रूपमा चर्कदै गएका छ्न ।
यस्तै बिरोध कार्यक्रमलाई संबोधन गर्दै समाजबादी पार्टीका अध्यक्ष नवीन पुनले प्रतिनिधिसभा बिघटन गर्ने प्रम केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी,प्रतिगामी एवं निरङ्कुश कदमका विरूद्ध जनप्रदर्शन गर्दै जनता समाजवादी पार्टीका अभियन्ताहरू सँगै आज देशका सबै जिल्ला सदरमुकामहरूमा बिरोध प्रदर्शन भएका छन् र ओलीतन्त्रको अन्त्य अवश्यंभावी छ, यो आन्दोलन ओली युगको अन्त्यको सुरु भएको भन्दै चेतावनी दिए ।
त्यस्तै बिरोध कार्यक्रमलाई संबोधन गर्दै जनता समाजबादिका केन्द्रित सदस्य ढाकाराम गौतम संदेश ले हामीलाई ७ दशक देखि गरिब सर्बहार दिलदुखि निमुखा खान नपाएका भोका नाङ्गाको लागि कम्युनिस्ट आन्दोलनमा लागौ भनेर हुमम्याइयो अनि आज जनवाद र समाजवादको नाममा कंल्कको रुपमा रास्ट्रघाती कदम सम्म चालन पछि नपर्ने लालगद्दारहरु बेलैमा नेकपाका दुबै पक्ष लाल मात्र होइनन् ।
गद्दार पनि हुन आज सहिदका नामका लासका गोटा गनेर च्यानघाटमा सहिदको लासको अपमान गरिरहेका छन् भन्दै कडा जिकिर गरे
जनता समाज बादिका अर्का केन्द्रिय सदस्य नेता निर्मल जिसिले अब केपि वलि को बाटो अदालत,निर्वाचन आयोग,सेना,प्रहरी,निजामती र अख्तियार मा आफ्नो मान्छे भर्ना गरेर निर्वाचन को नौटंकी गरेर निर्वाचन कब्जा गर्ने अनि निर्वाचन जितेर हिटलरी शासन गर्ने हो।निश्पक्ष र स्वतन्त्र पुर्वक निर्वाचन भयो भने केपि वलि होइन नेकपा नै पुरै सखाप हुने चेतावनी दिए ।
त्यसतै कार्यक्रममाजनता समाजवादी पार्टी प्रदेश सदस्य देबि लामीछाले आम नेपाली जनताले पुर्ण समाजवाद प्रराप्तिका लागि कम्युनिस्ट पार्टीले चालेको गैरसंवैधानिक कदमको बिरुद्ध देश ब्यापीरुपा सान्तिपुर्ण आन्दोलन गर्ने र बिगतका उपलब्धिको रक्षा गर्दै समाजवाद प्राप्तिका लागि जुट्न सबैलाई आग्रह समेत गरिन् बिरोध कार्यक्रममा सर्बसाधरण लगायत सबैको बाक्लो उपस्थिति रहेको थियोे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया