
१पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
२‘दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू’- निर्वाचन आयोग
३मोदी गाउँपालिकाले गाईभैसी खरिद गर्न अनुदान दिने
४लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
५टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
६काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
७कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
८देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
९मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
१०चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
११पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
१२कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
दिपसागर पौडेल, पर्वत ।
कुस्मा नगरपालिका ७ खरेहा स्थित रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रले खरेहा ७ मा रहेका तीन जना महिला स्वास्थ्य स्वंसेबिकालाइ आधारभूत स्वास्थ्य शंस्थाले सम्मान गरेको छ ।
“कोभिड १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य ” महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको भुमिका अपरीहार्य ” भन्ने मुल नाराका साथ देश ब्यापी रूपमा रहेको १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस बुधबार खरेहामा सम्पन्न भएको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्र र नगरपालिका वडा ७ को संयुक्त आयोजनामा भएको उक्त सम्मान कार्यक्रममा आफ्नो धारणा राख्दै कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवास चन्द्र पौडेलले महिला स्वास्थ स्वयंसेबीकाले गरेको सेवालाई उच्च सम्मान गर्दै तँपाइहरुको यो त्याग सद्भाव र सहयोग सेवाले आफुहरु धर्म कमाउन पनि सफल हुनुभएको छ भन्दै अझै दृढ बिश्वासका साथमा आफ्नो सेवामा लाग्न हौसला प्रदान गर्नुभयो ।
सम्मानित स्वास्थ्य स्वयंसेवीकाहरुमा कमला श्रेष्ठ , मिठु आचार्य र लक्ष्मी क्षेत्रीलाई दोसल्ला सहित सम्मान गरिएको थियोे कार्यक्रममा जनप्रतिनिधि परशुराम पुरी , निलराज पुरी आधारभूत स्वास्थ्य शंस्थाका उपाध्यक्ष बालकृष्ण शर्मा खरेहा प्रा बीका प्र अ नारायण गिरी भड्खोरे सामुदायिक बनका अध्यक्ष तेज गिरी लगायतले बोल्नुभएको थियोे भने पत्रकारहरुको बिषेश उपस्थित रहेको थियोे कार्यक्रमा स्वागत शंस्थाकी अनमी धनकुमारी परियार र सन्चालन शंस्था प्रमुख सागर पौडेलले गर्नुभएको थियोे ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”

प्रतिक्रिया