SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/३० गते
    १४४७ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसि, काठमाडौं ।
    नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराएपछि सत्तारूढ दलका नेताहरु रूष्ट बनेका छन्। नेकपा विवाद झन् चर्किएको छ ।

    नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ( दीपशिखा )ले नेकपाले प्राप्त जनमत अध्यादेशबाट देश चलाउन नभई सांसद चलाउन हो भन्ने धारण समाजिक संजाल मार्फत राखेका छन ।

    समाजिक संजालमा उनले लेखेका छन “ हामिलाई प्राप्त जनमत अध्यादेशबाट देश चलाउन होईन, संसदबाट चलाउन हो । टाउको टेकेर अरुलाई उल्टो देखिरहेको तिमि भ्रममुक्त होउ, राजाको ईतिहास सिद्दिएको यस्तै बुद्दिले हो ´´ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं