News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति समाचार

    अध्यादेश जारी भएपछि नेकपा चरम संकटमा जनार्दन शर्मा भन्छन् सत्ताको स्वार्थको प्रकाष्ठा किन ?

    सम्राट जिसि, रुपन्देही ।
    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार दिउँसो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाको विवाद झन् चर्किएको छ ।

    नेकपा स्थायी कमिटी सदस्य तथा पुर्ब गृहमन्त्री जनार्दन शर्मालेले समाजिक संजाल मार्फत फेरि अध्यादेश भन्दै
    सत्ता स्वार्थको परकाष्ठा किन भन्ने प्रश्न सरकारसंग गरेका छन ।।

    त्यस्तै शर्माले छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन भन्दै हतास मनस्थिति बाट मुक्त हुन समेत आग्रह गरेका छ ।

    अनि अन्त्यमा शर्माले अध्यादेश फिर्ता गर्न सरकारसंग अनुरोध गरेका छन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया