
१ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
२पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
३जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
४राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
५अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
६ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
७हिमपातले अलपत्र यात्रुको उद्धार
८नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
९आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१०पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
११कहिले सुधार होला मौसम ?
१२प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
८ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
९मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
सम्राट जिसि, ।
साबिक वाइसीएल महासचिव तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य र आफुलाइ इमानदार , स्पष्ट व्यक्तको रुपमा स्थपित गराएका प्रभावसाली लोकप्रिय युवा नेता सुबोध सेर्पालीले सम्बन्ध राम्रो हुँदा सबै ठिक र आफुसँग सम्बन्ध नराम्रो हुँदा सबै बेठिक भन्ने मानसिकता त्याग्नुस भनेका छन ।
नेकपा प्रदेश सभा नेता समेत रहेका सुबोध सेर्पालीले समाजिक संजाल मार्फत क. माधब नेपालबारे आफ्नै पार्टी प्रमुख छदा गरिएको कतिपय कुरालाई लिएर नानाथरी गालीगलौजमा उत्रदा एकाथरी कमरेडहरुले कति शान्ति प्राप्त गर्नुभयो तपाइहरुले जान्ने कुरा हो भनेका छन ।
त्यस्तै सेर्पालीले यति निर्लज्ज हुने गरि तपाईं आफै सदस्य भएको पार्टीको पूर्व प्रमुख र हाल पार्टीको बरिस्ठ नेतामाथी सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ज्युकै विभिन्न फेसबुक ग्रुपहरुबाट अति तल्लो स्तरको गाली गर्ने तपाइहरुको उदेश्य केही लोक प्रष्ट छ भनेका छन ।
अन्त्यमा सेर्पालीले अघि बढनको लागि हरेक बिषयको समिक्षा जरुरी छ तर यसको अर्थ यो होइन कि हालका दर्जनौं गल्ती लुकाउन बिगतमा आफै निर्णयकर्ता र साक्षी भएको कुराको बिरोध गर्नुको तुक छैन भनेका छन ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण

प्रतिक्रिया