News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति समाचार

    नारायणकाजी श्रेष्ठ विरुद्ध हिलो छाप्न खोज्नु दुष्कर्म र अनर्गल प्रचार – संयोजक प्रल्हाद बुढाथोकी

    सम्राट जिसी, रुपन्देही ।
    नेकपाका केन्द्रिय सदस्य तथा सम्पर्क समन्वय समिति संयोजक र बौद्धिक , इमान्दार , शालीन नेतामा आफुलाइ स्थपित गराएका प्रलहद बुढाथोकिले समाजिक संजाल मार्फत पार्टी प्रवक्ता कमरेड नारायण काजी श्रेष्ठ बारे सामाजिक संजालमा जसरी अनर्गल प्रचार भइरहेको छ , यो राजनीति भ्रष्टीकरणको काँचो उद्दाहरण भएको  बताउनु छ ।

    त्यस्तै बुढाथोकीले राजनीति भनेको फोहोरी खेल हो भनेको सायद यस्तै कारणले होला र यस्तो खेलमा अाफुलाई कम्युनिष्ट भन्नेहरू लागेको देख्दा लाज लागेर अाउँछ बताउनु भएको छ ।

    अन्त्यमा उहाले अडियो सम्वादको अाडमा कमरेड नारायण काजी श्रेष्ठ माथि हिलो छाप्न खोज्नु एउटा दुष्कर्म बाहेक अरु केही होइन भन्नुभएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया