
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
६मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
८जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
कृष्णनगर, कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल थापा रहनु भयो । अतिथिमा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां, कृष्णनगर नगरपालिका उप प्रमुख शब्नम खातुन, रहनु भयो । कार्यक्रममा स्वागत तथा शुभकामना लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय मंत्री बरालले प्रदेशमा रहेको मदरसाको विकास, समृद्धि एवम् व्यवस्थित रूपमा अगाडि बढाउन प्रदेश मदरसा बोर्ड ले पहल गर्ने, इस्लामिक विश्वविद्यालय खोल्ने प्रवधान सहित प्रदेश शभामा विधेयक अगाडि बढेको बताउदै यस बर्ष छ वटा जिल्लाको मदरसामा एक- एक वटा क्षात्रावास बनाउने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पूर्व मंत्री इश्वर दयाल मिश्र ले शिक्षा क्षेत्रको विकासमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको र मदरसा शिक्षा सम्बंधि प्रदेश स्तरमा नीतिगत निर्णय गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो । नेकपा केन्द्रीय सदस्य सिराज फारूकी ले मदरसा शिक्षाको सवालमा राज्यले उचित कदम चाल्नुपर्ने मदरसाको व्यवस्थापन र त्यसमा पढाउने शिक्षकको सेवा सुविधा, शिक्षक तालिम समेतको व्यवस्था राज्यले मिलाउनु पर्नेमा जोड़ दिए ।
प्रदेश सांसद अर्जुन केसी ले सबै भाषा र सांस्कृतिको सबैले सम्मान गर्नु पर्ने बताउनुभयो। उक्त कार्यक्रमको आयोजना जामिया इस्लामिया नइमिया, जामिया खदीजतुल कुबरा र अलजमिअतुल बरकतिया लिल बनात ले गरेका थिए । साथै मदरसा हरूको संयुक्त समस्या लाई जामिया इस्लामिया नइमियाका अध्यक्ष नसरूल्लाह खां ले सामाजिक विकास मंत्री सुदर्शन बराल लाई फाइल दिनुभयो ।कार्यक्रममा अन्य व्यवस्थापन नसरूल्लाह खां लगायत अन्यको भुमिका महत्वपूर्ण रह्यो ।
कार्यक्रममा राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, तोफेल खान, कैफ खान, हैदर अली, नूर मोहम्मद खां, सरफराज खां, अब्दुल रहमान, तारिक अनवर खां, लगायत पत्रकार, प्रहरी र अन्यको उपस्थित रहेको थियो। सगिर खाकसार ले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नु भयो ।


१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रतिक्रिया