
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
चिरञ्जीवी ज्ञवाली, गुल्मी।
रुरुक्षेत्र समग्र बिकास को लागी लुम्बिनी प्रदेश गौरबको आयोजना मध्येको सबै भन्दा ठूलो बृहत् रुरु क्षेत्र बिकास परियोजना अन्तर्गत
रुरु प्रर्यटकियक्षेत्रमा कालीगण्डकी नदि तथा रिडी खोला नियन्त्रण आयोजना को “आयोजना कार्यन्वयन तथा सहजीकरण समिती” गठन गरिएको छ । रुरु क्षेत्र रिडी मा बसेको बृहत भेलाले एक शशक्त्त समिती गठन गरेको हो । जसको संरक्षक माननीय परराष्ट्रमन्त्री हुनुहुन्छ भने समिती यस प्रकार रहेको छ ।संयोजक : श्री हिमाल श्रेष्ठ
सह संयोजक :- श्री परशुराम भट्टराई
सदस्य हरुमा
श्री चन्द्रलाल कसजु
श्री शोभाखर भट्टराई
श्री रामचन्द्र भट्टराई
श्री ददिराम न्यौपाने
पदेन सदस्य : श्री रामलाल बि क ( वडा अध्यक्ष रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ )
पदेन सदस्य :- श्री कमल राना (वडा अध्यक्ष ता न पा १४ )
सदस्य सचीव :- श्री नवीन खराल ( इन्जिनियर )
सल्लाहकार हरु
माननीय श्री कमल राज श्रेष्ठ
माननीय श्री पुरन बज्राचार्य
जिल्ला समन्वय समिती पाल्पा कार्यबाहक प्रमुख श्री मिरा मरासिनी
जिल्ला समन्वय समिती गुल्मी उप प्रमुख श्री तुल्सी श्रेष्ठ
ता. न .पा .प्रमुख श्री अशोक शाही
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष श्री निलकण्ठ गौतम
संरक्षक हरु
माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवाली
माननीय संघिय साम्सद श्री सोम प्रसाद पाण्डे
माननीय प्रर्यटन मन्त्री श्री लिला गिरि लुम्बिनी प्रदेश
यसरी एक जुजारु र शशक्त्त टिम गठन भएको छ । यस समिती ले परियोजना समाप्त नभए सम्म ठेकेदार कम्पनी लाई खबरदारी गर्नु का साथै परियोजना मा परेका बाधा अबरोध फुकाउने काम गर्ने छ । माननिय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ले विशेष चासो र पहल गर्नु भएको यस परियोजना लाई लुम्बिनी प्रदेश का मुख्य मन्त्री शंकर पोख्रेल पनि निकै चासो का साथ हेर्नू भएको छ । यस परियोजना लाई सफल बनाउन आफुलाइ पटक पटक फोन मन्त्री द्वोयले आफुलाइ फोन गर्ने गरेको संयोजक हिमाल श्रेष्ठ बताउनु हुन्छ । १७,१०,३०,३३२.३४ ( सत्र करोड दस लाख तीस हजार तीन सय बत्तिस रुपैया चौतिस पैसा) को संघ र प्रदेश गरि कुल ३४,२०,६०,६४४।६८ ( चौतिस करोड बीस लाख साठ्ठी हजार छ सय चौवालिस रुपैयाँ अठसठ्ठी पैसा कुल लागत रहेको पहिलो खण्ड को परियोजना अब को २४ महिना मित्र सिध्याउनै प्रने प्रब्धान रहेको ठेकेदार कम्पनी सगुन कन्ट्रक्सन का प्रबन्धक रोसन भण्डारी ले जनाउनु भएको छ ।
प्रदेश गौरव आयोजना अन्तर्गत बृहत रुरु प्रर्यटकिय क्षेत्रको लागि यो बहुबर्षिय योजना अन्तर्गत रहेको र यो योजना को तीन खण्डमा सक्ने गरि काम सुरु भएको लुम्बिनी प्रदेश विशेष अधिकार समितिका संयोजक कमल राज श्रेष्ठ ले जनाउनु भयो, माननीय कमलराज श्रेष्ठले रुरु खबर सङ्ग बोल्दै भन्नू भयो यो परियोजना तीन खण्डमा सक्ने यश को बजेट पनि निकै ठूलोआकारको रहेको र प्रदेश को गौरव योजना भएको ले प्रदेश ले निकै चासो को साथ हेर्ने गरेको बताउनु भयो ।
रुरु खबर सङ्ग बोल्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम ले यश कार्यक्रम र परियोजना ले यश क्षेत्र कै मुहार फेर्ने मा आफू बिस्वस्त रहेको बताउनु भयो । संयोजक हिमाल श्रेष्ठ भन्नू हुन्छ ।यो यस क्षेत्र को मात्र नभई प्रदेश कै प्रर्यटकिय गन्तव्य हुने मा आफू बिस्वस्त रहेको बताउनु भयो ।संयोजक श्रेष्ठले आयोजना सम्पन्न गर्न कुनै पनि कसर बाकी नराखी आफु दिन रात खट्न तयार रहेको बताउदै जुन सुकै निकाएमा सयौ पटक धाउन परे पनि आफू नथाक्ने बताउनु भयो ।परियोजना अब को २४ महिना मा सक्नै प्रने प्राब्धान रहेको छ । २४ महिना मा पहिलो चरण को कार्य सम्पन्न गरि पुन दोस्रो चरणको कार्य प्रारम्भ हुने छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया