News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    उज्वल गिरि दानविरको आवाजमा “बाजा तालैमा” सार्वजनिक (भिडियो सहित)

    सुमन ढकाल काठमाण्डौ। लोक दोहोरी क्षेत्रका एक हास्य कलाकार तथा गायकको रुपमा चिनिन्छन् उज्वल गिरि। बजारमा हास्य क्षेत्रलाई निरन्तरता दिदै गरेका गिरिले “बाजा तालैमा” बोलको गित बजारमा सार्वजनिक गरेका छन्।

    गिरिको लय शब्द र आफ्नै अफिसियल युटुव च्यानलबाट गित बजारमा आएको हो। गितमा उज्वल गिरि र बिष्णु कुवरको आवाज रहेको छ । भिडियोमा उज्वल गिरि,बिष्णु कुवर, बिजय कुवर,सिद्दीका रानाको अभिनय रहेको छ।

    बिष्णु शर्माको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन्। पुरा भिडियो हेर्नुस्:

    लाेक कल्याणकारी

    प्रतिक्रिया