SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/२० गते
    ६९१ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौध ,कपिलवस्तु, ।
    छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको तुलसियापुर चोकमा सांसद जगदम्बिका पाल द्वारा लाइफ लाइन हास्पिटलको उद्धघाटन भएको छ l
    बढ्नी रोड , तुलसियापुर ( सिद्धार्थनगर) मा उद्घाटन भएको उक्त हास्पिटलमा हर्निया, हाइड्रोसिल, अपेन्डिकस, नार्मल डिलेवरी, आपरेशन द्वारा डिलेवरी, पित्तको थैलीको आपरेशन, किडनीमा भएको पथरीको आपरेशन, पलास्टर र हड्डी फ्याक्चरको आपरेशन गरिने जस्ता सुबिधा सम्पन्न रहेको साथै चौबीस घण्टा एमरजैंसी सेवा समेत उपलब्ध रहने हास्पिटल प्रशासनले जनाएको छ l
    M. D. (Skin) डा. राजीव प्रताप सिंह, , M. B. B. S र M. S. डा. विनय कुमार सिंह ( जनरल सर्जन), D. P. T. सुनिल कुमार गुप्ता ( फिजियोथेरेपी) , M. B. B. S. डा. वी वर्मा, M. B. B. S. डा. जोगिन्दर यादव (रेडियोलांजिस्ट) , , M. B. B. S . डा. मरियम सैय्यद (स्त्री एवम् प्रसूति रोग विशेषज्ञ) लगायत डा. हरु रहने जनाइएको छ l ००९१९४१५२४००५३, ००९१९४१५४१०५९९, ००९१७४०८३३१२३२ लगायत सम्पर्क नम्बर हरू रहेको छ
    l तुलसियापुर लगायत क्षेत्रका स्थानीय अब बाहिर औषधि
    गराउन न जानु परोस भन्ने उद्देश्यका साथ हास्पिटल संचालन गरिएको हास्पिटल संचालक अवधेश जयसवाल ले बताए l

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं