SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/१६ गते
    १३२६ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ। लोक दोहोरी क्षेत्रका आधारमा धेरै गितमा आवाज मोडल गर्दै भित्रिएका पवन परियारको नयाँ कोशेली “खेलवाड” गित सार्वजनिक भएको छ।

    आवाज पवन परियार र गायिका पुर्णकला बिसिको रहेको छ।अस्मिता बराईलीले शब्द कोर्दै परियार संगित भरेका हुन्। गितको भिडियो पनि राम्रो बनेको देख्न सकिन्छ। चर्चित मोडल सारिका केसी र पवन परियारको दर्दनाक अभिनयको संगार भिडियोलाई अनुपम जीले निर्देशन गरेका हुन्।

    नमराज घिमिरेको छायांकनमा तयार पारिएको भिडियोलाई प्रबिन रेश्मीले सम्पादन/रंग भरेको भिडियोमा देखिन्छ। भिडियोलाई पवन परियारको अफिसियल युटुव च्यानल मार्फत सर्बत्र बजारमा ब्यबस्थापन भएको छ।
    पुरा भिडियो हेर्नुहोस्:

    https://www.youtube.com/watch?v=Cj6ySEGyw8s&t=197s&fbclid=IwAR0O08pH5h_JXMsGxrMhsxcL-7RG6yu8ZvtKZRbDL4l0p_KKqEhMUHYPtKk

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं