
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत । बिहादी गाउपालिका वडा नम्बर १ बाच्छामा लगभग ३५, ४० वर्ष अगाडि देखि सुरु भइ साविक बाच्छा गा.वि.स. वडा न ४, ५ का भुतेखोला देखि दुर्लाङ्ग सम्मका करिब १०० घरघुरिका जनताले उपभोग गर्दै आएको बतासे खानेपानी आयोजनामा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हिमनाथ आचार्यको नेतृत्वमा डोजर लगाइ बन्द हुने अबस्थामा पुराइएको भन्दै स्थानिय नागरीकहरु अान्दाेलनमा उत्रिएका छन् ।।
स्थानीय जनताको आग्रहलाई अटेर गरि, राजनीतिक पुर्वाग्रहि हिसाबले गा.पा.बाट वडालाइ छुट्टाइएको रु १५००००० ( पन्ध्र लाख) रुपैया बछेश्वर देखि भेडाबारसम्म ४ घरलाइ जाेड्नकाे लागि नया सडक भन्दै स्थानीय जनताको सुझावलाई व्यवस्ता गरी पानीको बिकल्प नखोजी डोजर चलाइएको हाे, जसका कारण करीब १०० घरधुरीका जनताले पिउने पानी नै बन्द भएको छ र मुहानको संरचना छेतबिछेत भएको छ साथै स्थानीयले कष्ट भोग्नु परेको छ। बाच्छाका खानेपानीका उपभाेत्ता त्रिदिप तमुले सुचनाकेन्द्र डटकमलाइ बताएका छन् ।
अधिल्लो वर्ष पनि पाँच लाख रुपैया छुट्टाइएको उत्त अायाेजनामा त्यस बेला बतासे खानेपानी उपभोक्ताहरुको भेलाले पानीको अर्को बिकल्प नहुन्जेल नखन्न भन्दै वडा अध्यक्षलाई सम्पुर्ण उपभोक्ताहरुको हस्ताक्षर सहित पत्र बुझाइएको थियो ।
अहिले पनि डोजर चलाउन भन्दा पहिले बृहत् खानेपानी आयोजनाका प्रतिनिधि, बतासे खानेपानीका प्रतिनिधि, निर्माण समिती र वडा अध्यक्षको रोहवरमा बैठक बसि पानीको अर्को बिकल्प खोजी ट्यङ्किमा पानी ल्याउने सर्तमा मात्र बाटो खन्ने काम बिस्तार गर्ने सहमतिलाई भएकाेमा अाम सहमतीलाइ उलंघन गरि जबर्जस्ति अध्यक्षको नेतृत्वमा गा.पा. मा सम्झौता नगरी डोजर चलाउने काम भएको छ बताइकाे छ ।
खानेपाी पानी बन्द भए पछि स्थानीय बासिन्दाले वडा कार्यालय घेराउ समेत गरेका छन साथै अब बतासे खोलाको मुहानको संरचना बिगृएको अनि जोखिपूर्ण समेत रहेकोले स्थायी रुपको आफ्नै योजनाको नाममा पानीको मुलको व्यवस्था हुनु पर्ने र सबै अध्यक्षले नै निर्माण गर्नुपर्न स्थानीयको माग छ।
यहाँ क्लीक गरी आन्दोलनको भिडियो हेर्नुहोला ।।
यता वडा अध्यक्ष होमनाथ आचार्यले बाटो पनि खन्ने खानेपानी पनि सुचारु गर्ने तरीकाले काम गरेको बताएका छन् । १०० घरको लागि नयाँ मुलको ब्यावस्था गरीएको बताएका छन् ।
आन्दोलन किन भयो भन्ने प्रश्नमा आचार्यले भने बिषयलाई राजनितिक करण गरिएको बताएका छन् । मैले खाने पनि त्यहि भएको कारण मिलाउन लागेको बताएका छन् । सहमती अनुसार अगाडी बढ्दै गर्दा सडक खनियो भबितभ्यको रुपमा बाटोमा ढुगां खसेर समस्या भएकोले त्यसलाई समाधान गरीएको बताएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया