
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
दिपसागर पौडेल । कुश्मा नगरपालिका ७ खरेहा स्थित गत असोज २७ गते आफ्नै निवासमा असामायीक दिबङ्गत हुनुभएका स्व. शालिकराम देवकोटाको सम्झनामा उहाँको धर्मपत्नी धनमाया देवकोटाद्दारा उहाँको सम्झनामा बैकुण्ठ बासको कामना गर्दै , शालिकराम स्मृति कोषको” स्थापना गरि देवकोटाको स्मरण गर्दै , सोमबार गुप्तेस्वर बेद बेदबेदाङ्ग संस्कृत पाठशालामा बिधालयकै प्राङ्गण अगाडि गायत्री मन्दिरमा सोमबार रु ५१,१११ ( एकाउन्न हजार एक सय एघार ) आर्थिक अक्षयकोषको स्थापना कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य बोल्दै समाजसेवी खेमनाथ शर्माले असामायिक निधन हुनुभएका देवकोटा प्रती दुःख व्यक्त गर्दै , दिबङ्गत देवकोटाले सामाजिक क्षेत्रमा कमाउनु भएको नाम र कामको योगदानलाई उच्च सम्मान र कदर गर्दै आज उहाँ हामी माझ नरहे पनि उहाँको सम्झनामा यो स्मृतिकोष स्थापनाबाट विद्यार्थीको उज्ज्वल भबिस्यका लागि खर्च गरिने बताउदै उहाँको बैकुण्ठ बासको कामना गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै बेद बिधालयका सल्लाहकार तथा समाजसेवी लोकनाथ आचार्यले सामाजिक ब्याक्तित्व देवकोटाको चर्चा गर्दै बिधालयलाई समुन्ती र दीगो बिकाश तर्फ अगाडि लैजानु पर्नेमा जोड दिनुभयो मनै बाट लागे देखि भगवानले आँटेको कामलाइ पुरा गराउनुहुन्छ भन्नेमा आफू बिश्वास भएको बताउदै यस्ता अक्षयकोषहरुबाट पनि बिधालयको शैक्षिक बिकासमा टेवा पुग्ने बताउनु भयो ।
त्यसतै कार्यक्रममा बोल्दै बिधालयका प्राचार्य पद्द्मराम रेग्मीले बिधालय भित्रका प्रशाशनिक नीति आचरणका नियमहरु भित्र संस्कृत बिधालय पर्बतमै उत्कृष्ट रहेकोे र स्व. देवकोटाको देनलाइ बिधालयले सदा स्मरण गरिरहने बताउनुभयो ।
कार्यक्रममा बेद बिधालयका अध्यक्ष खडानन्द आचार्यले दिबंगत देवकोटाको मृत आत्मा प्रती शान्तिको कामना गर्दै उक्त रकमले बिधालयको भलाई र दिबंगत देवकोटाको पुन्डय लाभ हुने बताउनु भयो साथै उक्त अक्षयकोषको बार्षिक ब्याजबाट बिद्यार्थीको पढाइमा आर्थिक र शैक्षिक बिकासमा लाभ हुने बताउनु भयो ।
उक्त नगद सहितको एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ देवकोटाको धर्म पत्नी धनमाया देवकोटाको हातबाट बिधालयका अध्यक्ष खडानन्द आचार्यका हातमा उक्त बिधालयमा स्मृतिकोष स्थापना गर्नुभएको हो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि युवा जमात ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियोे भने बिधालयका बिद्यार्थी छात्रहरुले स्वतीबाचन समेत गर्नुभएको थियोे । स्व. देवकोटाका तिन छोरा र दुई बुहारीहरु रहेका छ्न जसमा छोरा बुहारीहरुमा बिष्णु देवकोटा , देबेन्द्र देवकोटा , नारायणी देवकोटा , ज्ञानु देवकोटा र देबु देवकोटा रहेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया