
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
बागलुङ ।जन्मदिनको अवसर पारेर एक युवाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गर्नुभएको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका पुर्ब भलिबल खेलाडी तथा मोडल तुलवीर थापा ‘समर्पण’लेसहयोग गर्नुभएको हो ।
शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले संयुक्त रुपमा उक्त सहायता रकम केन्द्रका संयोजक महावीर पुनलाई हस्तान्तरण गर्नुभयो । सहयोग ग्रहणपछि संयोजक पुनले प्रवासदेखि थापाले गर्नुभएको सहयोग र देखाउनुभएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताउनुभयो ।
थापाले तत्काललाई रु. ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको रु. पाँच हजार केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाउनुभयो । त्योसमेत गरी थापाको सहयोग रकम रु. एक लाख दश हजार पुग्ने छ । “जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो”, उहाँले भन्नुभयो ।
९ वर्षअघि जापान पुग्नुभएका खेलाडी तथा मोडल थापाको जापानको नागोया भन्ने ठाउँमा रेष्टुराँको व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उहाँ सक्रिय देखिनुभएको छ। घुम्टे युवा परिवार जापान शाखा र गलकोट सेवा समाज नागोया क्षत्रीय समितिका सह सचिवसमेत रहनुभएका थापाले यसअघि गाउँको विद्यालयलगायत सङ्घसंस्थालाई आर्थिक सहयोग गर्नुभएको थियो ।
प्राकृतिक विपद्का कारण समस्या झेलिरहेका परिवारलाई पनि उहाँले व्यक्तिगत रुपमा राहत सामग्री प्रदान गर्नुभएको थियो । प्रतिष्ठित ‘रोमन म्यागासेसे पुरस्कार’ विजेता पुन आविष्कार केन्द्रमार्फत व्यावहारिक विज्ञान तथा प्रविधिको खोज, अनुसन्धानमा सक्रिय हुनुहुन्छ । केन्द्रले पछिल्लो समय कोभिड–१९ विरुद्ध लड्न ‘पिपिई’लगायतका स्वास्थ्य उपकरणसमेत उत्पादन गरिरहेको छ ।
केन्द्रलाई सघाउन देशविदेशमा स्वतःस्फूर्त रुपमा नागरिक सहयोग अभियान पनि सञ्चालन भइरहेका छन् । पुनले वैज्ञानिक खोज, अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न केही वर्षअघि आविष्कार केन्द्र सन्चैलन गर्नुभएको थियो । समुन्नत देश निर्माणको अभियानमा आविष्कार केन्द्र सहयोगीसिद्ध हुने पुनको विश्वास छ ।
सामाजिक अभियान्तासमेत रहनुभएका पुनले आविष्कार केन्द्रका लागि बजेट नभएपछि केही समयअघि आफूले पाएका पदक तथा पुरस्कार बिक्रीमा राख्नुभएको थियो । सरकारले पनि आविष्कार केन्द्रका लागि आर्थिक सहायता दिँदै आएपनि त्यो प्रयाप्त नभएको पुनको गुनासो छ । ३२ बर्षपछि म्याग्दीको नागी भन्ने ठाँउमा जन्म लिई यो सालको दशैँमा नया पाईन्ट,कोट सिलाएको बिषयले चर्चा चुलिएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया