News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    समृद्दी नेपालबाट पवन परियारको गित “पिरतिको खेति रिमै” (भिडियो)

    सुमन ढकाल, काठमाण्डौ। नेपाली लोक सांगितिक क्षेत्रका उदयामान गायक हुन् पवन परियार। बजारमा थुप्रै गितमा आवाज, मोडल गेरर यतिबेला परियारको नयाँ कोशेली लोक दोहोरी गित “पिरतिको खेती रिमै” बोलको गित सम्रिद्दी नेपालको युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ।

    गितलाई लोक सागर थापाले शब्द रचनामा भने संजय पाल्पालीले भाकामा साथ दिएका छन्। पवन परियार र गायिका कमला पोख्रेलको गितमा आवाज रहेको छ।

    मोडल रुबिना अधिकारी,पवन परियार,दिनेश कठायत,रबिना भण्डारीको अभिनय रहेको भिडियोमा देख्न पाईन्छ। नवराज घिमिरे र टिम को छायांकनमा बिर बहादुर थारुको सम्पादन रहेको भिडियोलाइ प्रबिन थापाले निर्देशन गरेका हुन्।
    भिडियो हेरौ:

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ