
१पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
३वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
४विद्यालयलाई शैक्षिक सामग्री सहयोग
५जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
६कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
७सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
८स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
९ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
१०पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
११विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१२महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
कपिलवस्तु, । श्री जय त्रिकाल युवा क्लब विजयनगर ले विजयादशमीको उपलक्ष्यमा प्रसाद वितरण र शुभकामना आदान प्रदान कार्यक्रम विजयनगर गांव पालिका को बघमरवा चौराहा मा कार्यक्रम सम्पन्न गरेको छ।धार्मिक महत्वको यो पर्व असत्य माथि सत्यको विजय दर्शाउने देश ,विदेश मा रहनु भएका नेपाली नागरिक हरु को उन्नति प्रगति को कामना सहित देश को समृधि होस भनि कामना गर्दै श्रद्धालु हरु उक्त कार्यक्रम मा तत्कालीन समाजवादी पार्टी का लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठन,ज स पा जिला उपाध्यक्ष रामनिवास पूरी बाबा ,कांग्रेस पार्टी को क्षेत्रिय कोषाध्यक्ष रफीक मुसलमान, ज स पा विजयनगर अध्यक्ष सन्त राम तेली ,बृजेश कुमार गुप्ता ,खुर्शीद आलम खान , इंडो नेपाल सामाजिक मंचका सदस्य अनुज चौधरी तथा त्रिकाल युवा क्लबका अध्यक्ष कैलाश कुर्मी र उपाध्यक्ष कुमारी उषा कुर्मी , त्रिकाल युवा क्लबका सचिव ग्राम प्रकाश पूर्वी, रामकिशोर कोरी ,कोषाध्यक्ष कुशल यादव ,सदस्य सहदेव यादव ,संगीता कुर्मी, राजेंद्र कुर्मी ,उर्मिला कहार ,रमेश कहार, इंद्रजीत चौधरी ,शिव प्रकाश कहार, विश्वनाथ कुम्हार रामप्रसाद कुर्मीी लगायत सायौंको संख्यामा उपस्थित महिला ,दीदी बहिनी ,श्रद्धालु तथा कार्यक्रम को संचालन समाजसेवी बजरंगी गुप्ता ले गर्नु भयो ,सम्पूर्ण देशवासिहरु तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीको स्वस्थ रहने कामना र नेपाल सरकारको स्वास्थ्य सम्बंधित गाइड लाईन अपनाई धार्मिक कार्यक्रम सफल गर्ने र यस कोरोना महामारी बाट आफु बचने र अरु लाई सचेत गरी रहने वक्ता हरु ले आफ्नो विचार राख्नु भयो । जस्को जानकारी तत्कालीन समाजवादी प्रदेश नं ५ प्रवक्ता अकरम पठान ले दिनु भयो।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया