
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
६मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
८जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
बैकुण्ठ गिरी, पर्वत । पछिल्लो समय बिश्वभर फैलिएकाे काेराेना भाईरसकाे महामारी नेपालमा उच्च तहमा नै फलिएकाे छ ।
यस्ताे अबस्थामा पर्वत जिल्ला पनि यस राेगकाे संक्रमणबाट जाेगिन सकिरहेकाे छैन । एकातिर राेगकाे बिगबिगी छ भने अर्काे तिर अनावश्यक हल्लाकाे कारण समस्या पैदा भएकाे छ ।
यस्तै समस्या कुश्मा बजारमा रहेकाे लाेकप्रिय गणपति डिपार्टमेन्ट स्टाेरका संञ्चालक राजकुमार बस्नेतलाई परेकाे छ । अनावश्यक हल्ला फिजाएर उनी र उनकाे परिबार तथा ब्यापारमा समेत हानी पुर्याउने काेसिस गरिएको बस्नेतले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।।
हामिसँग कुरा गर्दै बस्नेतले भने म पसलमा छु, मेराे पसल खुल्ला छ र मलाई काेराेना लागेकाे छैन भनेका छन् । साथै बस्नेतले हल्लाकाे पछि नलाग्न पनि आफ्ना शुभेच्छुकहरुलाई अाग्रह गरेका छन् ।
पसल खुल्ला भएकाे र अाफुलाई काेराेना संक्रमण पनि नभएको भन्दै बस्नेतले कुनै पनि अनावश्यक हल्लाकाे पछाडी नलाग्न सबैलाई अाग्रह समेत गरेका छन् ।।


१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रतिक्रिया