
१पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
३वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
४विद्यालयलाई शैक्षिक सामग्री सहयोग
५जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
६कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
७सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
८स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
९ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
१०पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
११विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१२महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
रवि प्रकाश कसौधन, कपिलवस्तु
कपिलवस्तु प्रहरीले जिल्लाको कृष्णनगरबाट तिन केजी अफिम बरामद गरेको छ । नेपाल भारत सिमा क्षेत्रको कृष्णनगर नगरपालिका वडा नम्बर २ लिंङ्कगेटमा प्रहरी नायब निरिक्षक रेशम बहादुर जिसीको कमाण्डको टोलीले एक व्यक्ति माथी शंका लागी चेकजाँच गर्ने बेला ति व्यक्तिले आफुले बोकेको झोला फालेर भारतको बढनी तर्फ भागे । भागेका उनलाई नेपाली प्रहरीले पिछा गरेर भारत पुगे ।
भारत प्रवेश गरेका उनलाई भारतिय सिमा सुरक्षा बलको टोलीले नियन्त्रणमा लिई खान तलासी शुरु गर्यो । सो क्र्ममा उनले कम्मरमा बाधी राखेको अफिम भेटियो । यता उनले नेपालबाट भाग्दा फालेको ब्यागमा खानतलासी गर्दा तिन केजी अफीम फेला परेको छ । उनले प्लास्टिकले बेरेर ६ प्याकेटको पोकामा राखेको अवस्थामा सो अफिम भेटिएको हो ।
यसरी झोला फालेर फालेर भागेका व्यक्ति रुकुम पश्चिम वाफिकोट गाँउपालिका वडा नम्बर ८ दुली घर भई हाल दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको गुमराह चोक बस्ने बस्ने अन्दाजी बर्ष ३५ को लाले भन्ने लाल बहादुर खत्री भएको खुल्न आएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया