
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
कृष्णनगर । ऐतिहासिक र पर्यटकीय सम्पदालाई संरक्षण अभियानलाई सफल बनाउन स्थानीय संचारकर्मीहरुले अजिगरा- कर्मा तालकाे अवलोकन गरेका छन । हिजो प्रेस क्लब अफ कृष्णनगरले दशैकाे अवसरमा शुभकामना अदान प्रदान तथा भोज कार्यक्रम अजिगराकाे तालमा राखेकाे थियाे। ऐतिहासिक महत्वका सम्पदालाई संरक्षण तथा पर्यटकीय रुपमा बिकास गर्ने उद्देश्यले जनप्रतिनिधि र सराेकारवालाकाे ध्यानाकर्षणका लागि स्थानिय संचारकर्मीहरुले नै ध्यानाकर्षण
गर्नुपरेकाे क्लबका अध्यक्ष अंकुश श्रीवास्तवले बताउनुभयो । कपिलवस्तु जिल्लाकाे पश्चिममा पनि पर्यटन प्रवर्द्धनका लागि स्थानिय संचारमाध्यमले महत्त्वपूर्ण भुमिका खेल्नुपर्नेमा जाेड दिदै अजिगराकाे पर्यटकीय रुपमा बिकासका लागि स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नुपर्ने संचारकर्मी हरूको भनाई थियाे । स्थानीय अनुसार अजिगरा सहिद स्तम्भ धनही प्रथा अनत्य गर्न किसानहरुकाे वलिदानीलाई जीवित राख्न बनाईएकाे ऐतिहासिक स्तम्भ हाे भने अजिगरा ताल नेपालका अन्य तालमा नपाईने जंगली धान(तिन्नी) काे प्रकृतिक उपज स्थलका साथै विभिन्न विदेशी चराहरुकाे प्रजन्न स्थलकाे रुपमा संरक्षणका लागि सबै निकायको ध्यान जान जरूरी रहेको बताए । कार्यक्रममा प्रेस क्लबका काैशल किशाेर यादव, निरहु यादव, मनिष कुमार गुप्ता, सत्येन्द्र मिश्र, देवानन्द ठाकुर , अजय मिश्र, कमलेश चन्द्र गुप्ता, प्रिंस मिश्र, रामप्रकाश चाैधरी,अनेक पाण्डे, प्रतिमा विश्वकर्मा, रमा शंकर तिवारी लगायतका संचारकर्मीहरुकाे उपस्थिति थियाे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया