
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
अजय मिश्र, कृष्णनगर
कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान सहित स्वागत गरेको छ l प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै हरेक क्षेत्रमा योगदान प्रशंसनीय रहोस् भन्ने स्वागत मन्तव्य होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरका सल्लाहकार लक्षमण भुषालले आफ्नो कुरा राख्नु भयो l
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर मताहतक्षेत्रमा आफूले नियम कानुनको परिधिमा रहि काम गर्ने र आफ्नो मताहत क्षेत्रका समाजसेवी, संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि, पत्रकार, व्यवसायी लगायत अन्यसंग सहकार्य गरि समाजमा शान्ति, सुरक्षा प्रदान गरि आफ्नो संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्दै होटल व्यवसायीको शान्ति सुरक्षामा कमि नहुने
बताउनुभयो l
कार्यक्रममा लिंक गेट का प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तु वि.ओ. पी. का प्रतिनिधि सशस्त्र प्रहरी नायब निरिक्षक ठाकुर बहादुर केसी लाई समेत उक्त कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान गरेको थियो l
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर अध्यक्ष शिव घिमिरे ले प्रहरी निरिक्षक पौडेलको स्वागत गर्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी लकडाउनले गर्दा समस्यामा परेका र दशै तिहारमा चोरीको घटना भई रहने हुदाँ प्रहरी निरिक्षक पौडेलको ध्यानाकर्षण गराउदै सफल कार्यकाल को शुभकामना दिनुभयोl
उक्त स्वागत कार्यक्रममा कमल जि. सी., गोविन्द जयसवाल, हिरामणी घिमिरे, देवी प्रसाद पन्थ, तिलक गिरी, अन्नतराम घिमिरे, रविन्द्र गुप्ता लगायत होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरका सदस्य हरूको उपस्थित रह्योl कार्यक्रममा अन्नत राम घिमिरेले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भने पुरूषोत्तम घिमिरेको बुद्ध होटल एण्ड रेष्टुरेन्टको हालमा सम्पन्न भयो l


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया