
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले ठाकुर वि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा मोहलाल विश्वकर्मा र विनोद विक्रम पोख्रल, सचिवमा कुल वहादुर सुनार, कोषाध्यक्षमा कृष्ण विश्वकर्मा तथा सहसचिवमा सुर्य रसाइली र सहकोषाध्यक्षमा टिकाराम विश्वकर्मालाई चयन गरेको छ ।
जसको सदस्यहरुमा सुजन विश्वकर्मा, भुवन विश्वकर्मा, धनराज वि. पौडेल, प्रकाश विश्वकर्मा ,विकास श्रेष्ठ, नवीन विश्वकर्मा, ओम बहादुर विश्वकर्मा र विवेक सुनार रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मनोहर विश्वकर्मा पौडेलले व्यवसायीहरु रायज्को नितिनियममा रहेर मर्यादित रुपले जिम्मेवार भई व्यवसाय संचालन गर्न आग्रह गर्दै सफलतापुर्बक कार्यसम्न गरेकोमा समितिलाई बधाई तथा आउने कार्य समितिलाई सफल कार्यको लागि शुभकामना दिनु भएको थियो ।
साथै कार्यक्रममा विशिष्ट अतिथि निर्मल विश्वकर्मा नेपाल सुनचाँदी व्यावसायी महासंघका उपाध्यक्ष पुर्व अध्यक्ष लखन सुनार, सल्लाहकार तथा फनपा ११ का वडाअध्यक्ष जितवहादुर सुनार, सुनचाँदी व्यावसायी महिला समुहकि अध्यक्ष तारा विश्वकर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रम विकस विश्वकर्माको अध्यक्ष्ता उपाध्यक्ष कृष्णवहादुर सुनारको स्वागत मन्तब्य र सचिव विनोद विक्रम पोख्रेलको संञ्चालनमा सम्पन्न भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया