
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
स्याङ्जा – सरकारले लगाएको लकडाउनको कारणले विद्दालय खुल्न नसकेको हुदाँ बिद्दार्थिहरु स्कुल/ कलेज गएर शिक्षा लिन नसकिरहेको अवस्था छ। यसले बिद्दार्थिको मष्तिष्कमा धेरै ठुलो असर पारिरहेको छ। स्कुल/ कलेज गएर नियमित पठनपाठन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै बिद्दार्थिहरुलाई केही मात्रामा भए पनि शैक्षिक गतिविधिमा सहभागी गराउने उद्देश्यले स्याङ्जाको भिरकोट नगरपालिका-०५ मा क्रीयटिभ युथ ग्रुपको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
” समाज परिवर्तनमा युवा र बालबालिकाको भुमिका” भन्ने शिर्षकमा राखिएको बक्तृत्वकला प्रतियोगितामा १६ जना प्रतियोगिहरु सहभागी भएका थिए।क्रीयटिभ युथ ग्रुपले गत भाद्र २० गते हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो। उक्त कार्यक्रमपछी स्थानिय अविभावकको सकरात्मक रेस्पोन्स आएको कारणले बिद्दार्थिहरुलाई अझै शैक्षिक गतिविधिमा उन्मुख गराउने उद्देश्यले बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको कार्यक्रम संचालक तथा युथ ग्रुपको सचिव दिनेश अर्यालले सुचनाकेन्द्रलाई बताए।
बक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य मापदण्ड पूरा गर्दै तथा उचित भौतिक दुरि कायम गर्दै सम्पन्न गरिएको थियो।आगामी दिनहरुमा पनि यस्तै शैक्षिक गतिविधिहरु संचालन गर्दै अगाडि बढिने ग्रुपले जनाएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया