
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
कृष्णनगर । कपिलवस्तुको कृष्णनगरपालिकाले स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा जोड दिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । सडक पूर्वाधार र अस्पताल स्तर बृद्धिका लागि करोडौंको बजेट विनियोजन गरिएको र केहिको टेण्डर आह्वान समेत गरेको उहाँले बताउनु भयो ।
नगरपालिकाले बहादुरगंजमा रहेको नेपालकै दोस्रो पुरानो अस्पताल शिवराज अस्पतालको स्तर वृद्धिका लागी १५ शैयाको भवन निर्माण गर्ने नगर प्रमु्ख रजत प्रताप शाहले बताउनु भयो । १५ शैयाको भवन निर्माणका लागि नगरले २ करोड र अप्रेशन कक्षका लागी ५० लाख बजेट छुटाएको जानकारी दिनु भयो । नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता भएका कारण स्वास्थ्य क्षेत्रलाईको विकासलाई जोड दिएको उहाँले बताउनु भयो ।

नगरपालिकाले नगरको प्रमुख बजार र भारत सिमा संग जोडिएको बजार कृष्णनगर बजारको सडक स्तरउन्नती पनि यो बर्ष गर्ने भएको छ । कृष्णनगर बजार क्षेत्रको सडक , सडक विभागले बनाउन नमाने पछि नगरपालिकाले आफ्नै बजेटले सडक स्तर उन्नती गर्ने भएको हो । जसका लागी नगरपालिकाले बजार भित्रको सडक निर्माणका लागी ४ करोड २० लाख बजेट विनियोजन गरी टेण्डर समेत अव्हान गरि सकेको छ । यस्तै वडा नं. ८ र ९को संयुक्त वडा कार्यालय भवन निर्माणका लागी १ करोड ४६ लाख बजेट विनियोजन गरी टेण्डर आह्वान गरिएको नगर प्रमुख शाहले बताउनु भयो ।
एकै पटकमा वा एकै आर्थिक बर्षमा आमूल परिर्वतन हुन नसक्ने परिर्वतनका लागी समय लाग्ने भएको नगरपालिकामा पनि अहिले विकास निर्माण भइरहेको शाहले बताउनु भयो । सबै कुरामा सुधार क्रमिक रुपमा हुदै गइरहेकोले जनताले चाहेको जस्तो विकास र परिर्वतन आफ्नो कार्यकाल अवधीमा पुरा गरिछाड्ने शाहले ढृढता व्यक्त गर्नु भयो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया