
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाण्डौं । लकडाउनमा शैक्षिक संस्थाहरु बन्द भएको कारणले करिब ६ महिनादेखी बिद्दार्थिहरु स्कुल/ कलेज गएर शिक्षा प्राप्त गर्नबाट वन्चित रहेका छन। लामो समयदेखी स्कुल जान नपाउँदा बालबालिकाहरुको मनोबिज्ञानमा केकस्तो असर परेको छ भन्ने कुराको हेक्का कसैलाई पनि छैन।
बिद्दार्थिहरु शैक्षिक गतिविधिमा संलग्न हुन नपाएको अवस्थालाई ख्याल राख्दै, केही मात्रामा भए पनि उनिहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउने हेतुले स्याङ्जाको भिरकोट नगरपालिकाको क्रीयटिभ युथ क्लबले हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।संगम थापाको अध्यक्षतामा सुरु गरिएको कार्यक्रमको संचालन दिनेश अर्यालले गर्नुभएको थियो।
सबै क्षेत्रहरु समेटिने गरि सम्पन्न गरिएको हाजिरिजवाफ प्रतियोगिता संचालन गर्नभन्दा एक हप्ता अगाडि देखि नै सबै बिद्दार्थिहरुलाई तयारी गर्न लगाईएको थियो, क्विज प्रतियोगिता संचालन गर्नको लागि तयारी गर्दा बिद्दार्थिहरुलाई किताब हेर्ने बानी पर्ने हुनाले त्यसो गर्न लगाईएको हो। सामाजिक दुरि कायम गर्दै राखिएको उक्त कार्यक्रममा समाजका वरिष्ठ समाजसेवी, शिक्षक तथा स्थानिय जनप्रतिधिको पनि उपस्थित रहेको थियो।
लकडाउनमा शैक्षिक संस्था बन्द भएको कारणले स्कुल जान नपाएका बिद्दार्थिहरुलाई घरमै बसेर भए पनि केही हदसम्म भएपनी अध्ययनमा केन्द्रीत गराउने उद्देश्यले उनिहरुलाई पढ्नमा थप हौसला प्रदान गराउनका लागि सोही कार्यक्रम आयोजना गरिएको क्लबका सक्रीय बिद्दार्थी तथा कार्यक्रम संचालक दिनेश अर्यालले सुचनाकेन्द्रलाई बताए।
कार्यक्रममा उपस्थित हुनुपुर्व सबै सहभागी बिद्दार्थिहरु तथा अन्य सबै उपस्थित जनाउनुहुने सम्पुर्णलाई मास्क र सेनिटाईजर लगाएर मात्र उपस्थित गराईएको थियो। आगामी दिनहरुमा पनि विद्दार्थिहरुको मनोबिज्ञानमा सकरात्मक असर पर्ने र शैक्षिक गतिविधि समेटिने कार्यक्रमहरु संचालन गर्दै अगाढी बढ्ने क्लबले जनाएको छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया