
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कपिलवस्तु, । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा विगत लामो समयदेखि मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले विभिन्न समयमा उद्धार गरी संरक्षणमा रहेका प्रभावित छोरीहरुको नेतृत्व बिकासका लागि कविता वाचन कार्यक्रम समापन गरेको छ।
कार्यक्रममा आतिथ्यता तथा शुभकामना मन्तव्य दिनको लागि बिभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका माननीय सांसद श्री कल्पना नेपाली, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालबाट मानव बेचबिखन नियन्त्रण शाखाका प्रमुख गोमा पौडेल, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एस.एस.पी डा.देब बहादुर बोहरा, राष्ट्रिय मानव अधिकार आयोगबाट यशोदा बन्जाडे, सुनिता फाउन्डेसनका अध्यक्ष सुनिता दनुवार, पि.पी आर नेपालका निर्देशक तथा अधिवक्ता सतिष कुमार शर्मा, आदर्श गृह चितवनका प्रमुख मिना खरेल, मन्जुश्री असहाय केन्द्रका प्रमुख मन्जु खाण, चेली नेपालका प्रिस्का पाण्डे लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा नेपाल प्रहरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो भने मानव बेचबिखन नियन्त्रणको परिकल्पना गर्दै गर्दा र छोरीको नेतृत्व देख्दा आफुलाई अत्यन्त खुसी र त्यो परिकल्पनाले साकार हुने दिशातिर अगाडि बढेको अनुभुति भएको आफन्त नेपालका संस्थापक रमेश सापकोटाले बताउनुभयो ।
कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्ने क्रममा आफन्त नेपालमा रहेका प्रभाबित छोरीहरुको कविता वाचन र उहाँहरुको नेतृत्व विकासलाई हेर्दा आफन्त नेपाललाई धन्यवाद सहितको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विभिन्न जिल्लाहरुबाट २४ जना सहभागी हुनुभएको थियो । जसको जानकारी आफन्त नेपाल कपिलवस्तु प्रमुख केशर विश्वकर्मा ले जानकारी दिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया