
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
६मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
८जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
वुटवल, । अब्दुल्लाह होटल बुटवलका संचालक तौहीद अंसारीको कोरोना पोजिटिभका मृत्यु भए पश्चात परिवारलाई शव न बुझाएको कारण समुदायमा आक्रोश र संका उतपन्न भएको थियो । हिजो भदौ १५ गते आदिल टाइम्स ले उक्त समाचार सम्प्रेषण गरे लगत्तै मुस्लिम अगुवाहरूको साथै सर्वसाधारण अन्य धर्मावलम्बीमा समेत अन्याय तथा ज्यादती भएको आवाज लाई समेटेर आज प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी समक्ष गम्भीर ध्यानाकर्षण गराएका छन् । मुस्लिम अगुवाहरूको टोलीले आज सामूहिक रुपमा प्रदेश सरकार लाई भेटका छन ।
टोलीले तौहीद अंसारी को शव घरपरिवार लाई न दिनु को साथै मृतक लाई समुदायको परम्परा अनुसार अंत्येष्टि गर्न पाउने अधिकार बाट समेत बंचित गरेको प्रदेश सरकारको कार्य प्रति विरोध गरेको छन । नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य सिराज फ़ारुकीले प्रदेश सरकारले पनि गलती भएको स्वीकार गर्दै आईन्दा यस्तो न हुने विश्वास व्यक्त गरेको जानकारी दिए।प्रदेश सरकार मंत्रिपरिषद को मिती २०७७ जेष्ठ ३० गतेको (Covid-19) कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७”निर्णयमा शव को अन्तिम संस्कार सम्बन्धित समुदायको जातिय तथा सामुदायिक मूल्य मान्यताको ख्याल गरि घरपरिवार सँग समन्वय गरेर अंत्येष्टि गर्ने निर्णय रहेको छ।
प्रदेश सरकार द्वारा गठित व्यवस्थापन कार्यविधि अनुसार हरेक मृतक व्यक्तिको शवलाई निर्णय बमोजिम व्यवहार गर्न गराउने कुरा प्रति हाम्रो मांग रहेको तत्कालीन समाजवादी फोरम पार्टीका प्रदेश प्रवक्ता अकरम पठान ले बताए। प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मशहूद खां नेपाली अनुसार छिटो नै आफूहरू मुख्यमंत्री सङ्ग भेटनुको साथै जिल्ला प्रशासन बारे आगामी दिनमा यस्तो घटना हुन न दिन सचेत गराउने कार्य हुने छ भन्ने जानकारी समेत दिनु भए।
आज भदौ १६ गते आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी सङ्ग भेटने टोलीमा नेपाली कांग्रेस निकट मुस्लिम संघका उपाध्यक्ष अकील मियां , राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफि लगायत दर्जनौं नेताहरूको उपस्थिति थियो ।


१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रतिक्रिया