
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
उदय अतीत स्याङ्जा :-
गल्याङ नगरपालिका ३ चापकोट रोडमा रहेको गल्याङ कम्पुटर स्टेसनरीका प्रोपराईटर रामकृष्ण भट्टराईले कोभीड: 19 को महामारीको समयमा यात्रु महानुभावलाई लक्षित गर्दै गल्याङको चापकोट रोडमा खाने पानी, हात धुने साबुन,र मास्क बाटोमा हिड्ने यात्रुहरुको लागि सित्तैमा उपलब्ध गराउनु भयको छ।
उहाँ सँग यश बिषयमा जानकारी लिदा उहाले भन्नू भयो:- टाढा टाढा बाट अाउने व्यक्ति तथा स्थानिय व्यक्ति जसलाई पानिको प्यास लागेको हुन्छ उहाँ हरुले अाफुलाई अावस्यक्ता अनुसार पानिको बोतल लिन सक्नु हुन्छ त्यस्तै मास्क नभएका व्यक्तिले मास्क अावस्यक्ता अनुसारको सित्तैमा लिन सक्ने बताउनु भयो।
सेवा नै धर्म हो यो महामारीको बेलामा हामी घरमै बसौ सुरक्षित बसौ भनी रहदा काम विशेष ले घरबाट बजार सम्म जानू पर्ने र बजारमा हरेक ब्यक्ति सँग दुरि कायम गर्नु पर्ने हुदा किनेर पानी पिउन भन्दा यसरी सार्वजनिक स्थलमा अावस्यक बस्तु राखिदिएमा उहाँ हरुलाई चाहिएको चिज अावस्यक अनुसार अाफैले लिन सक्ने उहाको तर्क थियो। रामकृष्ण भट्टराईले पानी वा मास्क लिनु पर्व हात मिचिमिचि धुनु पर्छ भन्दै साथमा साबुन उपलब्ध गराउनु भएको छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया