
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
रबि प्रकाश कसौधन,कृष्णनगर,।
कपिलवस्तु को कृष्णनगर नगरपालिका का स्थानीय मुस्लिम अगुवाहरु लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा यहि भाद्र महिनामा पर्न गएको मोहर्रम पर्व संबंधित समाजिक दूरी कायम गरि छलफल सम्पन्न गरिएको छ।
मोहर्रम पर्व मुस्लिम लगायत हिन्दू समुदाय समेत मान्ने यस पर्वमा हुन सक्ने समस्या र शान्ति सुरक्षा कायम गर्ने छलफल गरि केही निर्णय समेत भएको छ ।
हाल कपिलवस्तु जिल्लामा लकडाउन रहेको अवस्था मा मोहर्रम पर्व मनाउदा सबैले बाजा-गाजा नबजाउने,भिडभाड नगर्ने, मेला नलगाउने,पसलहरू नखोल्ने, आ-आफ्नो घरमा तहजिया संकलन गर्न आउने ट्रेक्टर मा राखि कर्बलामा विसर्जन गर्ने साथै ट्रेक्टर को व्यवस्थापन र माइकिंग को कार्य स्थानीय व्यक्ति को सहकार्यमा ईलाका प्रहरी कार्यालय कृष्णनगरले गर्ने इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।
आ-आफ्नो टोल तथा वरपरका क्षेत्रहरू मा कुनै पनि चिजवस्तु वितरण गर्ने प्रयोजनार्थ नलैजाने र नराख्ने साथै कर्बला स्थल मा तहजीया विसर्जन गर्न जादा अनावश्यक भिडभाड नगरि संबंधित व्यक्ति ले मात्रै लैजाने र लामो समय देखि जामिया सिराजुल उलुम का अध्यापक तथा सामाजिक र प्रतिष्ठित व्यक्ति मौलाना अब्दुल मन्नान को केहि समय अघि निधन भएको प्रति उक्त छलफल मा उपस्थित हरू द्वारा हार्दिक श्रद्धांजलि समेत व्यक्त गरिएको थियो ।
उक्त छलफलमा नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारूकी,नेकपा प्रदेश नं ५ प्रदेश सदस्य मिर्जा अरसद वेग, प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहुद खा नेपाली, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि, उपाध्यक्ष शैख जैस मक्की, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, जसपा का युवा नेता अकरम पठान, साहिद अहमद खां, नसरूल्लाह खां, मौलाना जहिर अहमद बरेलवी, मौलाना अकिल अहमद, ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल, वि.ओ. पी. कृष्णनगर का प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की, सह सेनानी मेघ बहादुर राईं भाट लगायत अन्य को उपस्थितमा उक्त छलफल र निर्णय भएको प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहुद खां नेपाली ले जानकारी दिएका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया