
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
स्याङ्जा। भिरकोट नगरपालिका- ७ निवासी पुर्व माननीय एवम् नेपाली काँग्रेस का नेता खगेन्द्र राज रेग्मी को घरमा काम गर्ने कामदार ले अाफुले उपाचार खर्च समेत नपाएको गुनासो गरेकिछिन।भिरकोट नगरपालिका ७ कि बासिन्दा भगवती माझीले २०७२ सालमा पुर्व माननिय खगेन्द्र रेग्मीकै रुखको घाँस काट्दै गर्दा रुखबाट खसेर गम्भीर घाईते भएकि हुन। लामो समय पोखरा स्थित मेट्रोसिटि हष्पिटलमा उपाचार गरेपछि केही सुधार त भयो तर हिडडुल गर्न भने सकिनन।
उपाचारको क्रममा नेता खगेन्द्र रेग्मिले एक सुका समेत सहयोग नगरेको उनले अाखा भरि अासुलिदै हामिलाई बताइन।लामो समय माननिय खगेन्द्र रेग्मीको घरमा घाँस दाउरा ढिकी जातोको काम गर्दै अाईरहेकि उनि घाँस झार्दै गर्दा अचानक रुख बाट खस्नगै ढाड को हड्डी भाचियर अपांग बन्दा समेत नेता खगेन्द्र रेग्मी को मन ढुङ्गा जस्तै कठोर बनेको देख्दा माझी/खवास/ब्राह्मण र क्षेत्री थापा समुदाय दङ्गदास परेका छन।
लामो समय दहथुम उच्च माविमा अध्यापन साथसाथै नेपाली काँग्रेस को सक्रिय राजनिति गर्दै माननिय समेत बनेका रेग्मिले अाफ्नै घरमा काम गर्ने मजदुर रुखबाट खसेर अपाङ्ग हुदा समेत वास्ता नगर्दा वहाँ बाट हामी जस्ता गरिव र समाजले के उपेक्षा राख्ने उनका श्रीमान कृष्ण बहादुर माझीले गुनासो गरे।समाज र राष्ट्र लाई उल्लेखनिय योगदान दिनुपर्ने पुर्व ससंदकै कारण गेझाबास सिमलचौर सिंचाइ को नहरको बजेट बर्षौ देखि फ्रीज हुनेगरेको र भीरकोट ६ को ठूलो फाट सिंचाइ बिहिन भयको सिमलचौरका जनताहरु बताउदछन।
खगेन्द्र रेग्मीजस्ता सामान्ती तथा नोकरशाही प्रवृत्तिका नेताहरुका कारण नेतृत्वप्रति जनताको बिस्वास घढ्दै गईरहेको छ। आजसम्म पनि आफ्नो वरिपरि रहेका माझी/खवास समुदायका बासिन्दा लाई बिना पारिश्रमिक सानाठूला काम गराउदै आएको स्थानिय बताउँछन। कोहि कसैले आनाकानी गरे विभिन्न डरत्रास समेत खाउने गरेको स्थानिय को गुनासो छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया