
१लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
२टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
३काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
४कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
५देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
६मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
७चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
८पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
९कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
१०बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
११जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
१२पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्बत, । Kiwanis पर्बतको दोस्रो साधारण सभा तथा प्रथम अधिबेशन आज एक कार्यक्रम का बिच सुरक्षा साबधानी साथ सम्पन्न भएको छ। सन १९१८ मा होटल बन्दना प्रा.लि.का संचालक कृष्ण प्रसाद श्रेस्ठ सस्थापक अध्यक्ष भै पहिलो पटक स्थापना भएको यो अन्तरास्ट्रिय संस्थामा जिल्लाका बिभिन्न संघ सस्थामा आबद्द सामाजिक ब्यक्तित्वहरुको आबद्द्ता रहेको छ।
बिशेष गरेर बालबालिकाको क्षेत्रलाइ लक्षित गरेर बिश्वका झन्डै १६८ देशहरुमा Kiwanis International ले काम गर्दै आएको छ। संस्थापक अध्यक्ष कृष्ण प्रसाद श्रेस्ठको अध्यक्षतामा सम्पन्न आजको अधिबेशनले चेत नारायण शर्मा (गोबिन्द)लाइ आगामि बर्ष २०२०/२०२१ को लागि अध्यक्ष सहित १५ सदस्सिय कार्य समिती सर्बसम्मतीले चयन गरेको छ ।
नवनिर्बाचित कार्य समितीको President Elect मा हरिहर थापा ,उपाध्यक्षमा केशबराज पुरि ,सचिब तेजेन्द्र अधिकारी ,कोषाध्यक्ष रुद्र शर्मा ,सदस्यहरुमा ,निर्मल बिश्वकर्मा ,रमेश पौडेल ,दामोदर शर्मा,नारायण शर्मा,सुशील पौडेल,देबि गुरुङ,देबि भुसाल,तारा हमाल र रोज प्रधान लगाएतका ब्यक्तीहरु हुनुहुन्छ । कार्यक्रम को संचालन सचिब तेजेन्द्र अधिकारीले गर्नुभएको थियो। कार्यक्रम सहिद स्मारक बोर्डिङ स्कुलको शभा कक्षमा संपन्न भएको थियो।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”

प्रतिक्रिया