SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/१० गते
    ११७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वर तथा अर्जुन काफ्लेको संगीत र अम्बिका गुरुङ को शब्द रहेको गीत सार्बजनिक भएको छ l बुधबार ओबी रायमाझीको यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

    अम्बिका गुरुङको शब्द रहेको गीतलाई अर्जुन पोखरेलले संगीत भरेका हुन् ।क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा ओबी रायमाझी र अञ्जना कँडेलले अभिनय गरेका छन् ।

    डाकोन पिक्चरले निर्माण गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् । जसको मिडिया पार्टनरमा सुचनाकेन्द्र डटकम पनि रहेको छ । भिडियो हेर्नुहोस् :

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं