
१वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
३जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
४कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
७ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
पोखरा । पोखरामा मोवाइल फुड सेन्टर शुरु गरिएको छ ।कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञा अवधिमा प्रभावित दैनिक ज्यालादारी मजदूर तथा साँझ विहान हातमुख जोर्न धौ धौ पर्ने विपन्न र असाहायहरुलाई लक्षित गरी सो सेन्टर स्थापना गरिएको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी(नेकपा)को विद्यार्थी संगठन अनेरास्वीयूका केन्द्रीय नेता क्षितिज सापकोटाको समन्वय र शहीद बेपत्ता स्मृति स्र्पोटस् स्कुलको सहकार्यमा स्थापना गरिएको फुड सेन्टरबाट खाद्यान्न अभाव भएकाहरुले आवश्यक सामग्री लिएर जाने तथा हुनेहरुले सहयोग गर्न सक्ने विद्यार्थी नेता सापकोटाले बताए ।
“छ भने दिएर छैन भने लगेर सहयोग गरौँ ” भन्ने नारा सहित सेन्टरबाट आवश्यक नून, तेल, चामल, लगायतका खाद्य सामग्री लैजान सकिने व्यवस्था गरिएको छ । तर एक व्यक्तिले आवश्यक एक सामग्री मात्र लैजान पाउनेछन् ।
“कोरोना महामारीले अहिले सबै क्षेत्र प्रभावित छ, त्यसमा पनि साँझ विहान हातमुख जोर्न नसक्ने तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर बढी प्रभावित छन्,उनीहरुलाई भौकै बस्न नपर्ने गरी सहयोग गर्न सेन्टरको स्थापना गरिएको हो ।” सापकोटाले भने ।
आज पहिलो दिन पोखरास्थित पृथ्वीचोकमा सेन्टर रहेकामा एक सातासम्म पोखराका विभिन्न स्थानमा राखिने स्र्पोटस् स्कूलका उपाध्यक्ष विशाल तामाङले जानकारी दिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया