
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ केन्द्रमा समिति गठन गरेसँगै जिल्ला जिल्लामा पनि त्यसको चर्चा चुलिन थालेको छ । सदस्य चयनको बिषमा चर्को बहस नभए पनि जिल्ला समितिमा संयोजक चयनको बिषयले भने खुब चर्चा पाएको छ । संयोजक एक पद तथा आकाक्षीहरु धेरै भएका कारण यो बिषयले चर्चा पाएको छ ।
जिल्ला संयोजकमा भक्त कुँवर, देवेन्द्रराज पाण्डे, प्रेम लामिछाने, केशव कुँवर ‘श्रीजनशील’, लगायतका नाम चर्चामा छन् । यी चर्चामा भएका नामहरुमा जिल्लाबाट भने देवेन्द्रराज पाण्डे पुर्व एमाले र केशव कुँवर ‘श्रीजनशील’लाई पुर्व माओवादीबाट केन्द्रमा सिफारीस गर्ने तयारी भएको एक नेताले सुचनाकेन्द्र डटकमलाई बताए छन् । तर यहि कुरा कार्यन्ययन गर्दा पुर्व एमाले भित्रको माधव नेपाल समुह पुरै बाहिरीने अबस्था भएकोले त्यति सहज भने नभएको उनले हामीसँग बताएका छन् ।
पुर्व एमालेभित्र गणेश तिमील्सीना, बिकास लम्साल र पदम गिरीको फरक फरक चाहाना
भूमि समस्या समाधान आयोगको जिल्ला समिति गठन हुनै लाग्दा पुर्व माआवादी समुहमा एकमत देखिको अबस्था भएपनि पुर्व एमाले भित्र भने निकै चर्को बहस देखिएको छ । बिगतमा जिल्ला अध्यक्ष समेत रहेका संघिय साँसद पदम गिरी संगठन र बिकासका योजनाहरुमा एकलौटी योजना बनाएको र हाल पनि आफ्नै चाहानाको नेतालाई भूमि समस्या समाधान आयोगको जिल्ला संयोजक बनाउन थालेको भनेर पार्टी भित्र बहस चर्किएको छ ।
पर्वत जिल्लामा रहेको माधव नेपाल समुहलाई पलेरै अगाडी बढेका गिरीलाई भूमि समस्या समाधान आयोगको जिल्ला सयोजकमा भने दातमा ढुंगा लाग्ने अबस्था आफ्नै पार्टी भित्रबाट देखा परेको छ । गिरीले नेता देवेन्द्रराज पाण्डेलाई संयोजक बनाउने भनेका छन् भने राष्टियसभा अध्यक्ष गणेश तिमिल्सीना र प्रदेश मन्त्री बिकास लम्सालले प्रेम लामिछानेलाई संयोजक बनाउने भित्रभित्रै तयारी गरेको नेकपाका एक नेताले सुचनाकेन्द्र डटकमलाई बताए ।
उनका अनुसार राष्टियसभा अध्यक्ष गणेश तिमिल्सीना र प्रदेश मन्त्री बिकास लम्सालसँग पछिल्लो समय साँसद गिरीको सम्बन्ध राम्रो छैन । केन्द्रका र प्रदेशका योजनाहरुमा समेत गिरीले आफुले ल्याएको भनेर प्रचार गरेको भन्दै उनीहरुले चित्त दुखाएका छन् । यस्तो अबस्थामा गिरीले सिफारीस गरेका नेता पाण्डे भूमि समस्या समाधान आयोगको जिल्ला सयोजक हुन कठिन छ ।
यसरी पुर्व एमाले भित्रको अन्तरबिरोधको फाईदा पुर्व माओवादी लिनसक्ने पनि एकथरी नेताहरुले तर्क गर्ने गरेका छन् । उता माधव नेपाल समुहमा रहेर नेकपाको कार्यलय सदस्य रहेका भक्त कुँवरले जिल्लाको सिफारीसको आधार केहि नभएको भन्दै केन्द्रले यसकुरामा हस्ताक्षेप गरेर योगदानको आधारमा जिम्मेबारी दिनेमा आफु बिस्वस्त रहेको आफु निकटका साथीहरुलाई बताउने गरेकाछनु ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया